Outline Khabar
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
                                                       
No Result
View All Result

इन्धनमा एकैपटक १५ रुपैयाँ वृद्धि, यातायात भाडादेखि बजारभाउसम्म असर पर्नसक्ने

पेट्रोलियम ढुवानी व्यवसायी र सरकारबीच सहमति, आपूर्ति सहज हुने(पत्रसहित)

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा एकैपटक १५ रुपैयाँ प्रतिलिटर मूल्य बढाएपछि यसको प्रभाव अब यातायात भाडा, ढुवानी लागत र दैनिक उपभोग्य वस्तुको मूल्यमा देखिन सक्ने चिन्ता बढेको छ।

नेपाल आयल निगमले बुधबार साँझ जारी गरेको सूचनाअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा १५-१५ रुपैयाँ मूल्यवृद्धि गरिएको हो। नयाँ मूल्य बुधबार रातिदेखि लागू भएको निगमले जनाएको छ।

Subisu

मूल्य समायोजनपछि पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ पुगेको छ। दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि पहिलो वर्गमा पेट्रोल १६९ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको थियो।

त्यस्तै डिजेल तथा मट्टीतेलको मूल्य पनि पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा पुगेको छ। दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ। सुर्खेत र दाङ दोस्रो वर्गमा तथा काठमाडौं, पोखरा र दिपायल तेस्रो वर्गमा परेका छन्।

विशेषगरी डिजेलको मूल्यवृद्धिले सार्वजनिक यातायात, निर्माण क्षेत्र र कृषि उत्पादनको लागत बढाउने भएकाले केही दिनमै बजारमा यसको असर देखिन सक्ने व्यवसायीहरूको भनाइ छ। यातायात व्यवसायीले पनि नयाँ इन्धन मूल्यअनुसार भाडा समायोजनको माग गर्न सक्ने संकेत गरेका छन्।

अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव र खरिद लागत बढेकाले मूल्य समायोजन गरिएको निगमको दाबी छ। तर उपभोक्ता स्तरमा भने यसले फेरि महँगीको दबाब बढाउने देखिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारी कर्मचारीको इन्धन कटौती, मन्त्री र संवैधानिक पदाधिकारीको इन्धन सुविधामा चलेन कैँची

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

बिहीबारसम्म मुद्दा दायर नभए ओली र लेखक रिहा हुने

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host