Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

देशको जिम्मा अब हामीमा आउँदै : उपाध्यक्ष भुसाल

देशको जिम्मा अब हामीमा आउँदै : उपाध्यक्ष भुसाल

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले देशको जिम्मा अब माओवादीको काँधमा आउँदै गरेको दाबी गरेकी छन्। काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्र प्रष्ट र बलियो वैचारिक धार आवश्यक भएको बताइन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भूमिकाले मुलुकमा ठूलो क्रान्ति र परिवर्तन भएको उल्लेख गर्दै उनले संविधान जारी हुनसमेत प्रचण्डकै योगदान निर्णायक भएको धारणा राखिन्।

भुसालले जेनजी आन्दोलनपछि माओवादीले उठाउँदै आएको एजेण्डा पुनः अगाडि आएको भन्दै त्यसलाई अघि बढाउन पार्टीले अग्रसर भूमिका खेल्ने दृढता व्यक्त गरिन्। उनले अध्यक्ष प्रचण्डको प्रस्तावमा समर्थन पनि जनाइन्।

Subisu

बैठकमा भुसालसँगै नेताहरू वर्षमन पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, मातृका यादव, राम कार्कीलगायतले आ–आफ्ना धारणा राखेका छन्। उपत्यका विशेष प्रदेश र लुम्बिनी प्रदेशको निष्कर्षमा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पूर्ण समर्थन गरिएको छ। मंसिरमै महाधिवेशन गर्ने र त्यसको मिति तोकेर अघि बढ्नुपर्ने सुझाव पनि प्रस्तुत भएको छ।

बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले आ–आफ्ना प्रस्तावहरू पेस गरेका छन्। प्रचण्डले केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाउने र आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्।

तर, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले महाधिवेशनलाई फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावपछि सार्नुपर्ने धारणा राखेका छन्। त्यस्तै, उपमहासचिव शर्माले नयाँ टिम ल्याएर हालका पदाधिकारीलाई निर्देशक समितिमा रुपान्तरण गर्ने प्रस्ताव गरेका छन्।

तीन वटै प्रस्तावमाथि समूहगत छलफल भइरहेको छ। छलफल सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारित गरेर बैठक टुंग्याउने तयारी गरिएको प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host