Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

सुर्खेतमा ठूलो मात्रामा नक्कली नोट र लागूऔषध अफिमसहित ५ जना पक्राउ

सुर्खेतमा ठूलो मात्रामा नक्कली नोट र लागूऔषध अफिमसहित ५ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली नेपाली नोट र ठूलो परिमाणमा लागूऔषध अफिमसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूमध्ये एकजना सञ्चार संस्था सञ्चालन गर्ने सञ्चालक समेत रहेका छन्।

प्रहरीका अनुसार असार ३० गते राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, शान्ति टोलमा खटिएको प्रहरी टोलीले गुप्त सूचनाका आधारमा दिलमाया सिंह ठकुरीलाई रु १,००० दरका ६ थान नक्कली नोटसहित नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानका क्रममा सोही दिन साँझ दिलमायाको डेरा र रामबहादुर सिंहको बसोबास स्थानबाट रु १,००० दरका १,२३६ थान नक्कली नोट फेला परेको छ, जसको मूल्य रु १२ लाख ३६ हजार बराबर रहेको बताइएको छ।

Subisu

यससँगै प्रहरीले असार ३१ गते कृष्णबहादुर वली र प्रेमबहादुर बिकलाई पक्राउ गरी उनीहरूको डेराबाट ११ पोका अफिम जस्तो देखिने गिलो पदार्थ फेला पारेको छ, जसको तौल ११ केजी ३७२ ग्राम रहेको छ।

थप अनुसन्धानका क्रममा प्रहरी टोलीले बाँके कोहलपुर नगरपालिका–११ न्युरोडस्थित जनगर्जन नेटवर्क प्रा.लि. नामक मिडिया कार्यालयमा छापा मारी सञ्चालक मनबहादुर सहकारीलाई पक्राउ गरेको छ। छानबिन गर्दा उनको कार्यलय र निवासबाट रु १,००० दरका ५१ थान नक्कली नोट, १९ केजी ३०० ग्राम अफिम जस्तो देखिने पदार्थ, नक्कली नोट बनाउने Canon प्रिन्टर, कम्प्युटर उपकरण, क्यामेरा लगायतका सामग्री बरामद गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका व्यक्तिहरू:
१. दिलमाया सिंह ठकुरी (२२), जाजरकोट, कुशे गाउँपालिका–५
२. रामबहादुर सिंह (३३), कुशे गाउँपालिका–५
३. कृष्णबहादुर वली (३५), भेरीगंगा नगरपालिका–१२, सुर्खेत
४. प्रेमबहादुर बिक (३८)
५. मनबहादुर सहकारी (३४), कोहलपुर, बाँके

प्रहरीका अनुसार घटनामा संलग्नहरूमाथि लागुऔषध तथा जाली नोट कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host