Outline Khabar
मङ्लबार, फाल्गुन ५, २०८२
Tuesday, February 17, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, फाल्गुन ५, २०८२
Tuesday, February 17, 2026
                                                       
No Result
View All Result

मलेसियामा आप्रवासी कामदारमाथि व्यापक धरपकड,नेपालीहरू पनि नियन्त्रणमा

मलेसियामा आप्रवासी कामदारमाथि व्यापक धरपकड,नेपालीहरू पनि नियन्त्रणमा

एजेन्सी । मलेसियाले आप्रवासी कामदारमाथि तीव्र गतिमा धरपकड अभियान चलाएको छ। सेलायाङ बारु क्षेत्रबाट मात्रै ८४३ जना आप्रवासीलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकामध्ये ८०८ जना पुरुष र ३५ जना महिला रहेका छन्। उनीहरूको उमेर २१ देखि ५३ वर्ष बीच रहेको बताइएको छ। पक्राउ परेकामध्ये नेपाली, इन्डोनेसियाली, बंगाली, भारतीय, म्यानमार र पाकिस्तानी नागरिक रहेका छन्। हालसम्म कुन देशका कति नागरिक पक्राउ परेका हुन् भन्ने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

Subisu

मलेसिया नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य भएकाले कैयौं नेपालीहरू पनि यसमा समावेश हुने अनुमान गरिएको छ।

मलेसियन प्रहरीले धेरै पक्राउ परेकामध्ये परिचय खुल्ने आधिकारिक कागजात नभएको, भिसा वा पासको शर्त उल्लंघन गरेको, बसाई अवधि नाघेको वा नक्कली/अमान्य कागजात प्रयोग गरेको आरोप लगाएको छ। यस क्रममा व्यापक मात्रामा धरपकड अभियान सञ्चालन भइरहेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host