Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

कास्कीमा पहिरोः एकै घरका ६ सहित ११ जनाको मृत्यु

कास्कीमा पहिरोः एकै घरका ६ सहित ११ जनाको मृत्यु

काठमाडौं । कास्कीमा पहिरो जाँदा एकैदिन एउटै घरका ६ सदस्यसहित ११ जनाको मृत्यु भएको छ। कास्कीको मादी गाउँपालिका वडा नम्बर ११, तल्लो ताप्लेमा बस्ने ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या ११ पुगेको हो।

उनको ढुंगामाटोले बनेको एकतले कच्ची घरमाथि राति १ बजेतिर पहिरो खसेको थियो। इलाका प्रहरी कार्यालय शिसुवाबाट गएको प्रहरी टोलीले उनका छोरा ५५ वर्षीय ओमबहादुरको उद्धार गरेको छ।

Subisu

यसअघि पोखरा–१९ तल्लाकोट टारीस्थित कुलबहादुर परियारको टिनले छाएको घरमा पहिरो खस्दा ६ जनाको मृत्यु भएको थियो। प्रहरीका अनुसार पहिरोमा परी सो घरमा बसेका घरभूली ४६ वर्षीय कुलबहादुर, उनका श्रीमती ४३ वर्षीया मनकुमारी, आमा ८५ वर्षीया लक्षीमा परियार, छोरी १५ वर्षीया प्रशना परियारका साथै चितवनबाट माइत आएका छोरीज्वाइँ २५ वर्षीय अस्मित परियार र २० वर्षीया प्रभा परियारको पनि मृत्यु भएको हो।

घटनापछि उद्धारका निम्ति पुगेकी छिमेकी ५६ वर्षीया राधिका परियारको पनि सोही क्रममा लडेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गणले जनाएको छ।

घटनामा परी सोही घरका छोरा १७ वर्षीय पवन परियार र उद्धार क्रममा मृत्यु भएकी राधिकाका छोरा २९ वर्षीय कुमार परियार घाइते भएका छन्। यस्तै पोखरा महानगरपालिका–३२ चैनपुर बाह्रबिसेमा गएराति आरती ओझाको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको छ।

घटनामा आरतीका छोरी १८ वर्षीया अनिता, छोरा ९ वर्षीय प्रतीक र छोरी ११ वर्षीया अनुष्का ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host