Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

७० वर्षे उमेरहद हटाउने प्रस्ताव सोचविचारपूर्वक गरिएको हो : पद्मा अर्याल

७० वर्षे उमेरहद हटाउने प्रस्ताव सोचविचारपूर्वक गरिएको हो : पद्मा अर्याल

बुटवल । नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले पार्टीमा प्रस्तावित ७० वर्षे उमेरहद हटाउने निर्णय कुनै व्यक्तिलक्षित नभई सोचविचारसाथ गरिएको स्पष्ट पार्दै यसबारे अलमलिन नहुने बताएकी छन्।

लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित तीन दिने पार्टी सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको समापन समारोहलाई सम्बोधन गर्दै अर्यालले भनिन्, “७० वर्षे उमेरहद हटाउने प्रस्ताव केन्द्रीय कमिटीबाट पारित भइसकेको छ, अब विधान महाधिवेशनले अन्तिम निर्णय गर्नेछ।”

Subisu

उनका अनुसार यो प्रस्ताव विशेष उद्देश्य वा व्यक्ति लक्षित होइन, पार्टीको संरचना र अवस्था हेरेर ल्याइएको हो। “यो व्यवस्था पहिले नै निष्क्रिय भइसकेको थियो,” उनले भनिन्।

अर्यालले मुलुकको अभिभावकको भूमिका निर्वाह गरिसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय रहनु उपयुक्त नहुने पार्टीको महसुससहित केन्द्रीय कमिटीले निर्णय गरेको बताइन्।

त्यस्तै उनले पार्टीभित्र अनुशासन र सुशासन कायम राख्न सबै नेताकार्यकर्तालाई सजग रहन आह्वान गरिन्।

फरक प्रसंगमा सचिव अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा भएका महत्त्वपूर्ण उपलब्धिहरूको चर्चा गरिन्।

उनले भनिन्, “प्रधानमन्त्रीको सपथ ग्रहण गर्दा २७ वटा स्वार्थ समूहहरू आन्दोलनमा थिए, ती सबैलाई संवाद र वार्ताबाट व्यवस्थापन गरिएको हो।” साथै, नेपालमा सुरुङमार्ग निर्माण असम्भव मानिएको समयमा ओली नेतृत्वले सम्भव बनाएको उल्लेख गर्दै उनले बीआरआई सम्झौतादेखि आर्थिक सूचक वृद्धिसम्मका विषयलाई उपलब्धिका रूपमा प्रस्तुत गरिन्।

एमालेले विधान महाधिवेशनमा उमेरहदसहित अन्य व्यवस्थाहरूमा व्यापक बहस गरी निर्णय लिने बताइएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host