Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

ओडिशाको विधान सभामा पनि उठ्यो प्रकृति लम्सालको न्यायका लागि आवाज

ओडिशाको विधान सभामा पनि उठ्यो प्रकृति लम्सालको न्यायका लागि आवाज

काठमाडौं । प्रकृति लम्सालको मृत्यु प्रकरणमा ओडिशाको विधानसभामा पनि बहस भएको छ। मंगलबार शून्य समयमा विपक्षी दलहरूले राज्यको कानून व्यवस्था संकटग्रस्त भएको भन्दै सरकारलाई घेराबन्दी गरेका थिए।

विपक्षी उपमुख्य सचेतक प्रताप देबले केआईआईटी विश्वविद्यालयमा भएको घटनाले ओडिशाको छवि अन्तर्राष्ट्रिय रूपमा नकारात्मक बनेको बताए। यस्तै, कांग्रेस सांसद तारा प्रसाद बाहिनिपतिले नेपाली विद्यार्थीहरूमाथि गरिएको व्यवहारको निन्दा गर्दै न्यायिक छानबिनको माग गरे।

Subisu

‘ओडिशाको नेपालसँग पुरानो सम्बन्ध छ। भगवान जगन्नाथका कारण हाम्रो ऐतिहासिक सम्बन्ध रहेको छ। नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार निन्दनीय छ। घटनाको न्यायिक छानबिन हुनुपर्छ। नभए, म आमरण अनशन बस्नेछु,’ उनले चेतावनी दिए।

यसैबीच, भाजपा सांसदहरूले केआईआईटी विश्वविद्यालयका संस्थापक अच्युत सामन्तको गिरफ्तारीको माग गरेका छन्। सांसद बाबु सिंहले भने, ‘विदेशी विद्यार्थीहरूमाथि गरिएको दुर्व्यवहार निन्दनीय छ। यो विश्वविद्यालय प्रशासनको निर्देशनमा भएको हुनसक्छ। संस्थापक अच्युत सामन्तलाई पक्राउ गर्नुपर्छ।’

भाजपा सांसद टंकधर त्रिपाठीले बीजेडी सरकारको आलोचना गर्दै यसअघि भएका अन्य आपराधिक घटनाहरूमा कारबाही नभएको आरोप लगाए।

‘केआईआईटी घटनाका दोषी को हुन् ? बीजेडी सांसदहरू महंगा दोहोरो हत्या, ममता मेहेर र परी घटनामा संलग्न हुँदा पनि मुख्यमन्त्रीले कुनै कदम चालेनन्। बीजेडीले कानून व्यवस्थाका विषयमा कुरा गर्नु हास्यास्पद छ,’ त्रिपाठीले भने।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host