Outline Khabar
आइतवार, चैत्र १५, २०८२
Sunday, March 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र १५, २०८२
Sunday, March 29, 2026
                                                       
No Result
View All Result

एनआरएनएमा १३ वर्षपछि सर्वसम्मत नेतृत्व, यस्तो बन्यो शर्माको नयाँ टीम

एनआरएनएमा १३ वर्षपछि सर्वसम्मत नेतृत्व, यस्तो बन्यो शर्माको नयाँ टीम

काठमाडौं। लामो समयदेखि आन्तरिक विवाद, नेतृत्व संघर्ष र पटक–पटकको विभाजनले कमजोर बन्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए) सहमतिमार्फत गोलबद्ध भएको छ।

काठमाडौँमा भएको संघको १२ औँ महाधिवेशनबाट डा हेमराज शर्मा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएसँगै संगठनभित्रको शक्ति संघर्ष थामिएको संकेत छ। डा शर्माको चयनसँगै करिब १३ वर्षपछि संघले फेरि सर्वसम्मतिको अभ्यास दोहोर्‍याएको हो।

Subisu

संघको वरिष्ठ उपाध्यक्षमा रोबिनप्रसाद शेरचन चयन भएका छन्। महिला उपाध्यक्षमा राधिका गुरुङ र युवा उपाध्यक्षमा भीमसेन थापा चयन भए।

यसैगरी, उपाध्यक्षमा रोशन थापा, बुद्धि सुवेदी, चिन्तामणि सापकोटा, ददिवाल खड्का, दिनेश पोखरेल, डा ज्ञानेन्द्र रेग्मी, गोपीकृष्ण काफ्ले, जुनु गुरुङ, कमलमणि गुरागाईं र खगेन्द्र न्यौपाने चयन भएका छन्।

त्यस्तै, लोकप्रसाद दाहाल, महेन्द्र ओली, मनोजकुमार श्रेष्ठ, प्रबिन गुरुङ, पूर्णचन्द्र बनियाँ, रबिनराज बज्राचार्य, रामशरण सिम्खडा, रोजिना प्रधान राई, टंकप्रसाद गैरे, तिलक गैरे र विश्वदीप तिगिला पनि उपाध्यक्ष बनेका छन्।

एनआरएनएको महासचिवमा डा चिरञ्जीवी खड्का निर्विरोध भएका छन्। उपमहासचिवमा अनुजा प्रधान, बेदराज बस्नेत, दिनेशकुमार घिमिरे, पारसमणि पोखरेल, राजेन्द्र अर्याल, मोहम्मद मुक्तदा र स्वतन्त्र प्रताप शाह चयन भएका छन्।

सचिवमा अभिमन्यु बस्नेत, माधव दुलाल, दीपेश खत्री, मदनराज पौडेल, सुजन अधिकारी, प्रसुना कडेल, शिवप्रसाद पौडेल, सुपेन्द्र घिसिङ, सुजन केसी खत्री, यज्ञनारायण पौडेल, भवानीप्रसाद तिमल्सिना र रमेश भट्ट चयन भएका छन्। महिला सचिवमा अमृता थापा चयन भएकी छन्।

कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना चयन हुँदा सहकोषाध्यक्षमा अब्दुल बासिद र बिमल सुवेदी छन्। त्यस्तै, महिला सहकोषाध्यक्षमा गंगा खतिवडा चयन भएकी छन्। महिला संयोजकमा रश्मी थापा र युवा संयोजकमा नवीन निउरे निर्विरोध भएका छन्। संघको प्रवक्तामा सोम सापकोटा सर्वसम्मत मनोनित भएका छन्।

एनआरएनएमा क्षेत्रीय संयोजक पनि छानिएका छन्।

अफ्रिकाबाट मनोज बीके, अमेरिकाबाट भुवन खरेल, एसिया–प्रशान्तबाट दीपकप्रसाद कँडेल, युरोपबाट रोबोट लिम्बु, मध्यपूर्वबाट रमेश श्रेष्ठ र ओसियानियाबाट रमेश जोशी चयन भएका छन्।

उपक्षेत्रीय संयोजकमा नेत्र पाण्डे, सम्राट थापा, भविन्द्र बस्नेत, छत्रबहादुर दाहाल, लालसिंह खड्का, तिलकराम भट्टराई, विकाल झा, विकास शाही, विष्णुलाल श्रेष्ठ, करिम बक्स मिया, छविप्रसाद सापकोटा, सीके भुसाल र हेमन्त काफ्ले चयन भएका छन् । क्षेत्रीय महिला संयोजकहरूमा संगीता अधिकारी, राजेश्वरी थापा र सरिता भण्डारी छानिएका छन् भने दोस्रो पुस्ताको संयोजकमा दीपमाला ढकाल निर्विरोध भएकी छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा भइरहेको छ किनबेच ?

ट्रम्पविरुद्ध सडकमा उत्रिए लाखौं अमेरिकी नागरिक

ट्रम्पविरुद्ध सडकमा उत्रिए लाखौं अमेरिकी नागरिक

पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्न सक्छः गृहमन्त्री

रमेश लेखक पक्राउपछि कांग्रेसभित्र दुई धार

लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ : ऊर्जा मन्त्री

सम्पत्ति शुद्धीकरणमा पक्राउ परे कांग्रेस नेता दीपक खड्का

अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले गर्‍यो सडक आन्दोलन घोषणा, कांग्रेस मौन

अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले गर्‍यो सडक आन्दोलन घोषणा, कांग्रेस मौन

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host