Outline Khabar
आइतवार, चैत्र १५, २०८२
Sunday, March 29, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र १५, २०८२
Sunday, March 29, 2026
                                                       
No Result
View All Result

१३ वर्षपछि एनआरएनएमा सर्वसम्मत नेतृत्व, विभाजनबाट सहमतितर्फ फर्कियो संघ

१३ वर्षपछि एनआरएनएमा सर्वसम्मत नेतृत्व, विभाजनबाट सहमतितर्फ फर्कियो संघ

काठमाडौं। लामो समयदेखि आन्तरिक विवाद, नेतृत्व संघर्ष र पटक–पटकको विभाजनले कमजोर बन्दै आएको गैरआवासीय नेपाली संघ अब सहमतिमार्फत नयाँ चरणमा प्रवेश गरेको छ।

काठमाडौँमा जारी संघको १२ औँ महाधिवेशनबाट डा. हेमराज शर्मा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएसँगै संगठनभित्रको शक्ति संघर्ष अस्थायी रूपमा भए पनि थामिएको संकेत देखिएको छ।

Subisu

वेलायतस्थित लिभरपुल विश्वविद्यालय मा कार्यरत डा. शर्मा अध्यक्ष पदका प्रमुख दाबेदार थिए। अध्यक्षका अर्का प्रत्याशी रोबिन शेरचन र रबिन बज्राचार्यले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि उनलाई निर्विरोध अध्यक्ष बन्ने बाटो खुलेको हो। निर्वाचन समितिले औपचारिक घोषणा सोमबार गर्ने जनाएको छ।

एनआरएनएको इतिहास हेर्दा यसअघि सात अध्यक्षमध्ये चार जना प्रतिस्पर्धात्मक निर्वाचनबाट आएका थिए भने उपेन्द्र महतो, जीवा लामिछाने र देवमान हिराचन मात्र सर्वसम्मत नेतृत्वका रूपमा चयन भएका थिए। डा. शर्माको चयनसँगै करिब १३ वर्षपछि संघले फेरि सर्वसम्मतिको अभ्यास दोहोर्‍याएको हो।

महाधिवेशनमा अध्यक्ष मात्र होइन, अन्य पदमा पनि सहमतिको सूत्र खोजिएको छ। अध्यक्षसहित कुल ६९ पदमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको स्रोतले जनाएको छ। यसले लामो समयदेखि समानान्तर समूह र विवादमा अल्झिएको संघलाई एकीकृत ढाँचामा फर्काउने अपेक्षा गरिएको छ।

संघभित्र पछिल्ला वर्षहरूमा नेतृत्व वैधता, निर्वाचन प्रक्रिया र समूहगत ध्रुवीकरणलाई लिएर विवाद चर्किँदै आएको थियो। त्यस पृष्ठभूमिमा यसपटकको सर्वसम्मति केवल नेतृत्व चयन नभई संस्थागत विश्वास पुनर्स्थापनाको प्रयासका रूपमा पनि हेरिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा भइरहेको छ किनबेच ?

ट्रम्पविरुद्ध सडकमा उत्रिए लाखौं अमेरिकी नागरिक

ट्रम्पविरुद्ध सडकमा उत्रिए लाखौं अमेरिकी नागरिक

पीडितको सहमति नभए सरकारवादी फौजदारी मुद्दा चल्न सक्छः गृहमन्त्री

रमेश लेखक पक्राउपछि कांग्रेसभित्र दुई धार

लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ : ऊर्जा मन्त्री

सम्पत्ति शुद्धीकरणमा पक्राउ परे कांग्रेस नेता दीपक खड्का

अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले गर्‍यो सडक आन्दोलन घोषणा, कांग्रेस मौन

अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले गर्‍यो सडक आन्दोलन घोषणा, कांग्रेस मौन

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

दाउन्नेमा ट्रकले ठक्कर दिँदा बस खस्यो, तीन जनाकोे मृत्यु

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host