Outline Khabar
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
                                                       
No Result
View All Result

डिजिटल वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजमसान्तभित्र अद्यावधिक गर्नुपर्ने

मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (डिजिटल वालेट) संस्थाहरूका लागि एकीकृत निर्देशनमा संशोधन गर्दै वालेट प्रयोगकर्ताको हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नयाँ व्यवस्था लागू गरेको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ४५ बमोजिम एकीकृत निर्देशनमार्फत् सबै बैंक तथा अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई सोही अनुसार गर्न गराउन निर्देशन जारी गरेको हो।

Subisu

कार्यकारी निर्देशक निश्चल अधिकारीद्वारा जारी निर्देशनमा डिजिटल वालेट खोल्न र सञ्चालन गर्न  नयाँ नियमहरू लागू हुने जनाइएको छ।

राष्ट्रिय परिचयपत्र लिइसकेका नेपाली नागरिकहरूले आगामी २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यममार्फत आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक  गरिसक्नुपर्नेछ। भुक्तानी सेवा प्रदायक संस्थाले नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेख अनुसार राष्ट्रिय परिचयपत्रको विवरणसमेत यकिन गरेर मात्रै नयाँ वालेट खोल्ने व्यवस्था मिलाउनुपर्नेछ।

भुक्तानी संस्थाहरूले २०८३ असोजमसान्तभित्र प्रयोगकर्ताहरूसँग राष्ट्रिय परिचयपत्र भएरनभएको स्वःघोषणा लिनुपर्नेछ। साथै, राष्ट्रिय परिचयपत्र नलिसकेका नागरिकलाई परिचयपत्र लिई केवाईसी ९प्थ्ऋ० अद्यावधिक गर्न हरेक महिना मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्नेछ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले अनलाइनमार्फत वालेट खोल्दा राष्ट्रिय परिचयपत्रबाहेकका अन्य आवश्यक कागजात पेश गरेर पनि वालेट खोल्न सक्नेछन्। तर, उनीहरू नेपाल फर्किएको ३५ दिनभित्र भुक्तानी प्रदायक संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिई अनिवार्य अद्यावधिक गराउनुपर्नेछ।

अशक्त तथा असहायका लागि विशेष सुविधास् आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकको हकमा भने राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका अन्य आवश्यक कागजातका आधारमा पनि वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निजी स्कुलमा पढ्न र उपचार गराउन उपभोक्ताले ३ प्रतिशत कर तिर्नुपर्ने, सेवाग्राहीमाथि थप भार

असारसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने, साउनदेखि डिमान्ड चार्जमा पनि कर

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा पूरक रिट, पत्रिकामा टेण्डर विज्ञापन रोक असंवैधानिक भएको दाबी

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host