Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

लिगको अन्तिम खेलमा जनकपुर बोल्ट्समाथि कर्णालीको रोमाञ्चक जित

लिगको अन्तिम खेलमा जनकपुर बोल्ट्समाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं । कर्णाली याक्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा कर्णालीले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२९ रन बनाएको थियो।

१३० रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रनमै सिमित रह्यो। जनकपुरका लागि सञ्जय कृष्णमुर्थीले सर्वाधिक ५१ रन बनाए। उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै संगीथ कुरेसँग पाँचौँ विकेटका लागि ७५ रनको साझेदारी गरे। जनकपुरका दुई ब्याटर सुरुमै शून्य रनमै आउट भए। माज सदाकले १२, संगीथ कुरेले २५, निकोल लोफ्टी इटोनले १३ रन जोड्दा आदित्य महता अन्तिम बलमा १ रन बनाएर रनआउट भए।

Subisu

कर्णालीका लागि विलियम वसिस्टोले २ विकेट लिए भने मार्क वाट, पवन सरार्फ, नन्दन यादव र सोमपाल कामीले १–१ विकेट झारे। यसअघि ब्याटिङ गरेको कर्णालीका लागि डेब्यु खेल खेलेका ओपनर इमरान शेखले ३३ रन बनाए। ३२ बलमा १ चौका र १ छक्का प्रहार गरेका उनलाई ललित राजवंशीले संजय कृष्णमुर्थीबाट क्याच गराएका थिए। २० बलमा १९ रन बनाएका गुल्शन झालाई माज सादकतले अनिलकुमार शाहबाट क्याच आउट गराए।

प्रियांक पाञ्चालले १८ बलमा १६ रन जोड्दा ललित राजवंशीले कारीको हातबाट क्याच गराएर पavilion फर्काए। विलियम वसिस्टोले १५, नाजीबुल्लाह जद्रानले १३ रन जोडे भने सोमपाल कामी १८ रनमा अविजित रहे। दोस्रो एनपीएलमा पहिलो शतक प्रहार गरेका मार्क वाट ७ बलमा ४ रन बनाएर एलबिडब्लू आउट भए।

जनकपुरका लागि ललित राजवंशी र आदित्य महताले समान २–२ विकेट लिए। संगिथ कोरे, माज सादकत र अनिल शाहले १–१ विकेट झारे। अन्तिम खेलमा जनकपुरलाई हराउँदै कर्णाली याक्स यो सिजनको एनपीएल छैटौँ स्थानमा रहँदै समाप्त भएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host