Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

एनपीएल सिजन–२ मा टिकटबाट १२ करोड उठाउने क्यानको योजना, तयारी पूरा

एनपीएल सिजन–२ मा टिकटबाट १२ करोड उठाउने क्यानको योजना, तयारी पूरा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ बाट टिकट बिक्रीमार्फत झण्डै १२ करोड रुपैयाँ उठाउने लक्ष्य सार्वजनिक गरेको छ। शनिबार पत्रकार सम्मेलनमार्फत क्यानले आगामी मंसिर १ गतेदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

यसपटकको एनपीएल पहिलोपटक फ्लडलाइटमा आयोजना हुन लागेको छ। क्यानका अनुसार उद्घाटन खेलका लागि टिकट मूल्य १,००० र १,५०० रुपैयाँ तोकिएको छ। त्यस्तै, प्लेअफ र फाइनल खेलका टिकट १,००० र २,००० रुपैयाँ रहनेछन्। सामान्य खेल दिनमा पाँच सय र एक हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ।

Subisu

क्यानले दोस्रो संस्करणबाट कुल ३५ करोडभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ। संघका अनुसार हालसम्म १५ करोड ३० लाख प्रायोजकबाट, नौ करोड सहभागी टिमहरूबाट र ओटिटी आम्दानीबाट पाँच करोड ३० लाख कटाएपछि बाँकी रकम प्राप्त भएको छ। कुल आम्दानीमा टिकट बिक्रीले ८ देखि १२ करोड रुपैयाँ योगदान गर्ने अपेक्षा क्यानले गरेको छ।

एनपीएल सिजन–२ को उद्घाटन खेल मंसिर १ गते जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ। खेल अपराह्न ४ बजेदेखि सुरु हुने छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host