Outline Khabar
बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026
                                                       
No Result
View All Result

नयाँ वर्षदेखि काठमाडौंमा रात्रि बस चल्ने, राति ११ बजेसम्म यी रुटमा गुड्नेछन् साझाका बस

नयाँ वर्षदेखि काठमाडौंमा रात्रि बस चल्ने, राति ११ बजेसम्म यी रुटमा गुड्नेछन् साझाका बस

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा नयाँ वर्ष अर्थात् १ वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ।

महानगरले दुई रुटमा राति ११ बजेसम्म चारवटा बस चलाउने भएको हो।

Subisu

राति ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महङ्गो यात्रा गर्नुपर्ने अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागिएको महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले बताइन्।

‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ। त्यसमा पनि किशारी र महिलाहरुले दुव्र्यवहार भोग्नु परेको छ। विद्यार्थीहरुलाई आर्थिक रुपमा धेरै मर्का छ । यो अवस्थामा सुधार गर्न सेवा दिन लागेका हौँ,’ उनले भनिन्।

सेवा प्रारम्भ गर्दा साँझ ८ बजेदेखि राति ११ बजेसम्म बसहरु सञ्चालन हुनेछन्। तोकिएको रुटका बस स्टपहरुमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन्। सुरक्षाका लागि नगर प्रहरी हुनेछन्।

यी हुन् रुट
रुट १ : ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ। उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो।

रुट २ : थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो। यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

गृहमन्त्री ताकेका डिपी सभामुख बन्दै, सभामुख चयनको कार्यतालिका यस्तो छ

गृहमन्त्री ताकेका डिपी सभामुख बन्दै, सभामुख चयनको कार्यतालिका यस्तो छ

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान : सभापति देशबन्धु

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान : सभापति देशबन्धु

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

इरानमाथि थप आक्रमणको चेतावनी दिँदै ट्रम्पले भने- ‘मुख्य सैन्य लक्ष्य पूरा हुने चरणमा’

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

आजदेखि सुरु हुँदैछ संसद अधिवेशन, २२ फागुनभित्र सभामुख पाउने

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

देशभर एकसाथ सुरु भयो एसईई, परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँचिने

आज धेरै ठाउँमा मौसम सफा रहेन, काठमाडौंमा बिहानदेखि लाग्यो घाम

आज धेरै ठाउँमा मौसम सफा रहेन, काठमाडौंमा बिहानदेखि लाग्यो घाम

ताजा समाचार

नयाँ वर्षदेखि काठमाडौंमा रात्रि बस चल्ने, राति ११ बजेसम्म यी रुटमा गुड्नेछन् साझाका बस

नयाँ वर्षदेखि काठमाडौंमा रात्रि बस चल्ने, राति ११ बजेसम्म यी रुटमा गुड्नेछन् साझाका बस

गृहमन्त्री ताकेका डिपी सभामुख बन्दै, सभामुख चयनको कार्यतालिका यस्तो छ

गृहमन्त्री ताकेका डिपी सभामुख बन्दै, सभामुख चयनको कार्यतालिका यस्तो छ

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान : सभापति देशबन्धु

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान : सभापति देशबन्धु

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

इरानमाथि थप आक्रमणको चेतावनी दिँदै ट्रम्पले भने- ‘मुख्य सैन्य लक्ष्य पूरा हुने चरणमा’

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

आजदेखि सुरु हुँदैछ संसद अधिवेशन, २२ फागुनभित्र सभामुख पाउने

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

देशभर एकसाथ सुरु भयो एसईई, परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँचिने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host