Outline Khabar
बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026
                                                       
No Result
View All Result

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान : सभापति देशबन्धु

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान : सभापति देशबन्धु

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ को पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेतले नेपालको पर्यटन क्षेत्रमा हालसम्म भएका उपलब्धिमा निजी क्षेत्रको सबैभन्दा ठूलो योगदान रहेको बताएका छन्।

महासंघको कार्यकारिणी समितिको सदस्यका रूपमा आफ्नो तीनवर्षे कार्यकाल सकिन लाग्दा बस्नेतले पर्यटन तथा हवाई यातायात समितिको सभापतिको जिम्मेवारी सम्हालेर सरकार तथा मातहतका निकायसँग निरन्तर छलफल गर्दै फलदायी पहल गरेको बताए।

Subisu

बस्नेतका अनुसार आफ्नो कार्यकालमा नेपालको पर्यटन क्षेत्रले भोगिरहेका समस्याका समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्बन्धित मन्त्रालय, विभाग तथा मातहतका निकायहरूसँग पटक–पटक छलफल गरिएको थियो। त्यसबाट केही आशावादी परिणाम देखिएको उनको भनाइ छ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने विषय निरन्तर उठाइएको बताए। सरकारबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सलाई छुट सुविधा दिने योजना ल्याइए पनि ती दुवै विमानस्थल अझै पूर्ण रूपमा उपयोग हुन नसकेको उनको टिप्पणी छ।

बस्नेतले भने, ‘अब नयाँ सरकारले यी दुवै अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि कूटनीतिक पहल बढाउनेमा हामी आशावादी छौँ।’

उनका अनुसार पर्यटन ऐन संशोधन, होटललाई उद्योगसरह सुविधा दिने व्यवस्था, हवाई टिकटमा लगाइएको भ्याटसम्बन्धी प्रावधान पुनरावलोकन जस्ता विषयमा पनि समितिले सरकारसँग निरन्तर आवाज उठाएको थियो। यसकै परिणामस्वरूप अघिल्लो सरकारले होटल व्यवसायलाई उद्योगसरह मान्यता दिने निर्णय गरेको थियो। तर उक्त निर्णयको व्यवहारिक कार्यान्वयन अझै आवश्यक रहेको बस्नेतले बताए।

उनले नेपाललाई युरोपेली मुलुकसँग सिधा हवाई सम्पर्कमा जोड्नुपर्ने आवश्यकता औंल्याउँदै नेपाली आकाशलाई युरोपेली संघ को कालोसूचीबाट हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरण सहित सरकारको सार्थक पहल आवश्यक रहेको बताए।

बस्नेतले नेपाल पर्यटन बोर्ड मार्फत विश्व बजारमा नेपालको ब्रान्डिङ प्रभावकारी रूपमा गर्नुपर्ने र त्यसमा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे।

आफ्नो कार्यकालमा सहयोग गर्ने उपसभापति अच्युत शर्मा गुरागाईं, निलहरी बाँस्तोला, सदस्यहरू तथा सल्लाहकारहरूलाई उनले धन्यवाद दिएका छन्। साथै आगामी दिनमा पनि नेपालको निजी क्षेत्रको विकास र विस्तारका लागि निरन्तर प्रयत्न जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नयाँ वर्षदेखि काठमाडौंमा रात्रि बस चल्ने, राति ११ बजेसम्म यी रुटमा गुड्नेछन् साझाका बस

नयाँ वर्षदेखि काठमाडौंमा रात्रि बस चल्ने, राति ११ बजेसम्म यी रुटमा गुड्नेछन् साझाका बस

गृहमन्त्री ताकेका डिपी सभामुख बन्दै, सभामुख चयनको कार्यतालिका यस्तो छ

गृहमन्त्री ताकेका डिपी सभामुख बन्दै, सभामुख चयनको कार्यतालिका यस्तो छ

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

इरानमाथि थप आक्रमणको चेतावनी दिँदै ट्रम्पले भने- ‘मुख्य सैन्य लक्ष्य पूरा हुने चरणमा’

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

आजदेखि सुरु हुँदैछ संसद अधिवेशन, २२ फागुनभित्र सभामुख पाउने

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

देशभर एकसाथ सुरु भयो एसईई, परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँचिने

आज धेरै ठाउँमा मौसम सफा रहेन, काठमाडौंमा बिहानदेखि लाग्यो घाम

आज धेरै ठाउँमा मौसम सफा रहेन, काठमाडौंमा बिहानदेखि लाग्यो घाम

ताजा समाचार

नयाँ वर्षदेखि काठमाडौंमा रात्रि बस चल्ने, राति ११ बजेसम्म यी रुटमा गुड्नेछन् साझाका बस

नयाँ वर्षदेखि काठमाडौंमा रात्रि बस चल्ने, राति ११ बजेसम्म यी रुटमा गुड्नेछन् साझाका बस

गृहमन्त्री ताकेका डिपी सभामुख बन्दै, सभामुख चयनको कार्यतालिका यस्तो छ

गृहमन्त्री ताकेका डिपी सभामुख बन्दै, सभामुख चयनको कार्यतालिका यस्तो छ

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान : सभापति देशबन्धु

पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान : सभापति देशबन्धु

गैरकानुनी आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

इरानमाथि थप आक्रमणको चेतावनी दिँदै ट्रम्पले भने- ‘मुख्य सैन्य लक्ष्य पूरा हुने चरणमा’

राष्ट्रपति पौडेलद्वारा संघीय संसद् अधिवेशन आह्वान

आजदेखि सुरु हुँदैछ संसद अधिवेशन, २२ फागुनभित्र सभामुख पाउने

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने, १ लाख १५ हजारले दिन पाउने

देशभर एकसाथ सुरु भयो एसईई, परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँचिने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host