Outline Khabar
आइतवार, कार्तिक २, २०८३
Sunday, October 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, कार्तिक २, २०८३
Sunday, October 18, 2026
                                                       
No Result
View All Result

नयाँ ग्राहक तान्न क्लासिक टेकको अफर, ५५३ रुपैयाँमै १२५ एमबिपिएस

नयाँ ग्राहक तान्न क्लासिक टेकको अफर, ५५३ रुपैयाँमै १२५ एमबिपिएस

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ग्राहक आकर्षित गर्न इन्टरनेट स्पिड बढाएर नयाँ अफर सार्वजनिक गरेको छ।

कम्पनीले नयाँ जडान गर्ने ग्राहकका लागि यसअघि उपलब्ध १०० एमबिपिएसको प्लानलाई बढाएर १२५ एमबिपिएस बनाएको हो। यसका लागि ग्राहकले मासिक ५५३ रुपैयाँ तिर्नुपर्नेछ।

Subisu

कम्पनीको नयाँ अफरअनुसार ग्राहकले पुरानै मूल्यमा २५ एमबिपिएस थप स्पिड पाउनेछन्। इन्टरनेट बजारमा ग्राहकलाई आकर्षित गर्न सेवा प्रदायकहरूबीच स्पिड, मूल्य र अतिरिक्त सुविधामा प्रतिस्पर्धा बढिरहेका बेला क्लासिक टेकले पनि नयाँ जडानतर्फ केन्द्रित हुँदै यस्तो अफर ल्याएको हो।

अफरअन्तर्गत नयाँ ग्राहकले वाइफाई सिक्स राउटर समेत पाउनेछन्। यसले उच्च गतिको इन्टरनेटसँगै नयाँ पुस्ताको वाइफाई प्रविधि प्रयोग गर्ने सुविधा उपलब्ध गराउने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार पछिल्लो समय घर तथा कार्यालयमा इन्टरनेटको प्रयोग बढ्दै जाँदा उच्च स्पिडको माग पनि बढिरहेको छ। भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ, स्मार्ट डिभाइस तथा एकैपटक धेरै डिभाइसमा इन्टरनेट प्रयोग गर्ने प्रवृत्तिलाई लक्षित गर्दै प्लान अपग्रेड गरिएको कम्पनीले जनाएको छ।

क्लासिक टेकले सन् २०२१ देखि नै ग्राहकलाई वाइफाई सिक्स प्रविधिसहितको राउटर उपलब्ध गराउँदै आएको छ। नयाँ अफरमार्फत नयाँ ग्राहकलाई सुरुवाती जडानमै उच्च स्पिड र आधुनिक वाइफाई प्रविधि उपलब्ध गराउन खोजिएको कम्पनीको भनाइ छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोड बजेट स्वीकृत, आन्तरिक स्रोतबाट पनि ५६ करोड खर्च गर्ने

बाढीपहिरोको शोकबीच दसैँ, विदेशिने नेपालीको पीडा बदल्ने प्रधानमन्त्री बालेनको प्रतिबद्धता

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुल्यो

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

काठमाडौं महानगरको मोटरसाइकल एम्बुलेन्स सुरु, दक्ष जनशक्ति बिरामी भएको ठाउँमा पुग्ने

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

टेलिकमको वार्षिक इन्टरनेट प्याकेज ४ हजार ९९९ रुपैयाँमै, प्रधानमन्त्रीले गरे प्रचार

कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

कांग्रेसले आफ्नै खर्चमा खुलामञ्चको मर्मत गर्ने, ४५ दिनको समयसीमा

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host