Outline Khabar
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026
                                                       
No Result
View All Result

विदेशबाट ५ हजार डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा अनिवार्य

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशबाट नगद विदेशी मुद्रा नेपाल भित्र्याउँदा वा नेपालबाट बाहिर लैजाँदा लागू हुने व्यवस्थाबारे पुनः सूचना जारी गर्दै अमेरिकी डलर ५ हजारभन्दा बढी नगद ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गर्नुपर्ने व्यवस्था दोहोर्‍याएको छ।

विदेशी मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै नेपाली तथा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म (वा सो बराबरको अन्य विदेशी मुद्रा) बिना भन्सार घोषणा नेपाल ल्याउन सक्ने, तर त्यसभन्दा बढी रकम ल्याउँदा भने भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्ने जनाएको छ।

Subisu

राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको व्यवस्थाका आधारमा यसअघि जारी गरिएका सूचनालाई पुनः प्रकाशन गर्दै सर्वसाधारणलाई प्रचलित कानुनी व्यवस्था पालना गर्न आग्रह गरेको हो।

सूचनामा भारतीय मुद्रासम्बन्धी व्यवस्था पनि स्पष्ट पारिएको छ। सन् २०१६ नोभेम्बर ९ अघि चलनचल्तीमा रहेका भारु ५०० र १००० दरका नोटको कारोबार पूर्ण रूपमा निषेध रहेको राष्ट्र बैंकले स्मरण गराएको छ।

यस्तै, सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारु २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपैयाँसम्म नेपाल–भारतबीच ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था यथावत् रहेको उल्लेख गरिएको छ।

राष्ट्र बैंकले नेपाली नागरिकले भारतबाहेक अन्य कुनै देशमा भारतीय रुपैयाँ लैजान वा अन्य देशबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था पनि पुनः स्मरण गराएको छ।

यसैसँगै राष्ट्र बैंकले यही विषयमा २०८२ भदौ १० गते प्रकाशित सूचना खारेज गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निजी स्कुलमा पढ्न र उपचार गराउन उपभोक्ताले ३ प्रतिशत कर तिर्नुपर्ने, सेवाग्राहीमाथि थप भार

असारसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने, साउनदेखि डिमान्ड चार्जमा पनि कर

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा पूरक रिट, पत्रिकामा टेण्डर विज्ञापन रोक असंवैधानिक भएको दाबी

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

देवानगञ्जमा सामाजिक सद्भाव कायम राख्न सर्वदलीय सहमति, तर बैठकमै उठ्यो सिडिओ र एसपी सरुवाको माग

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा भीषण डढेलो, हजारौँ मानिस विस्थापित

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

गोली लागेर एकको मृत्यु र २१ घाइते भएपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

खुल्यो माइतीघर डुबानको कारण, जलाधार क्षेत्रमा प्रहरी र सरकारी वकिलको भवन ठडिदा बढ्यो समस्या

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host