काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा नयाँ सडकको फुटपाथ (पैदल मार्ग) सुधारमा रोकिएका काम आजदेखि फेरि शुरु गरेका छ ।
काठमाडौँ महानगरपालिकाले २०८१ जेठ ११ गते नयाँ सडकमा पैदल मार्ग सुधार कार्यक्रम थालेको थियो । महानगरपालिकाको काममा अवरोध गर्दै डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोध गरेको थियो । यसपछि महानगरपालिकाले यसविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो । महानगरपालिकाको रिटमा माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि आजबाट रोकिएको काम शुरु भएको हो ।
हेर्नुहोस् भिडियो