Outline Khabar
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026
                                                       
No Result
View All Result

बार एसोसिएसन निर्वाचनः दुई वर्ष नवीकरण नगरेका करिब २१ सयको नाम परेपछि विवाद

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको बार एसोसिएसनद्वारा निन्दा

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा विधानविपरितका व्यक्तिले मत हाल्न सकिने गरी नाम गएपछि विवाद देखिएको छ ।

बारको विधानमा लगातार दुई आर्थिक वर्षदेखि सदस्य रहि हरेक वर्ष नवीकरण गरेकाबाट हुनुपर्ने व्यवस्था प्रष्ट भए पनि निर्वाचन समितिले सार्वजनिक गरेको ११ हजार ७ सय ७२ जनाको प्रथम नामावलीमा २१ सय बढी दुई वर्षदेखि नवीकरण नगरेका छन् ।

Subisu

तर, उजुरी परेका व्यक्तिको नाममा मात्र अनुसन्धान हुने निर्वाचन समितिले बताए पछि विवाद देखिएको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले बारले २ वर्ष नवीकरण नगरेकाको नाम दिने विषय कल्पना गर्न नसकिने भन्दै उजुरी आएकाको हकमा मात्र हेरिने बताए । उजुरी परेकाको हेर्छौं, उनले भने, सबैको ढड्टा पल्टाएर हेर्न सम्भव हुँदैन ।

तर, एमाले निकट कानुन व्यवसायीहरुको संस्था पिटिएलएले आफ्ना सदस्यविरुद्ध उजुरी दिएको र त्यसमा मात्र निर्वाचन समितिले अनुसन्धान गरेर डिएलएका मतदाता हटाउने प्रपञ्च गर्न खोजिएको भन्दै डिएलएपक्षीय अधिवक्ताहरुले विरोध जनाएका छन् ।

विधान मिचेर हाम्रा मतदाता मात्र हटाउने हो भने निर्वाचन हुन दिइन्न, एक वरिष्ठ अधिवक्ताले भने, सबैका हकमा अनुसन्धान हुने हो भने मान्छौं । डिएलएले यसविरुद्ध भोलि बिहान १० बजेबाट निर्वाचन समितिको कार्यालय घेराउ र तालाबन्दी गर्ने चेतावनी दिएको छ ।

बार अधिवेशनमा कानुन व्यवसायी परिषदको अद्यावधिकता विगतमा खोजिए पनि यसपाली खोज्ने नखोज्नेमा अन्यौलता छ । डिएलएले सबैका हकमा समान व्यवस्था हुनुपर्ने तर उजुरी गरेकाको हकमा मात्र कारबाही हुने अवस्था आए विरोध गर्ने बताए पछि अहिले बार अधिवेशन विवाद सतहमा आएको छ । मंगलबार ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने बारको तालिका छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुनचाँदीकै मूल्य हालसम्मकै उच्च

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारले शेयर बजारमा सम्पत्ती शुद्धिकरणको छानबिन गर्दैन: अर्थमन्त्री वाग्ले

सरकारी कर्मचारीको इन्धन कटौती, मन्त्री र संवैधानिक पदाधिकारीको इन्धन सुविधामा चलेन कैँची

ओली र लेखकविरूद्धको जाहेरी प्रहरीमै फिर्ता

बिहीबारसम्म मुद्दा दायर नभए ओली र लेखक रिहा हुने

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

बीमितलाई नगदमा औषधि किन्न लगाए कारबाही गर्ने स्वास्थ्य बीमा बोर्डको चेतावनी

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host