Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

विश्वकप लिग-२ मा नेपालको दोस्रो जित

विश्वकप लिग-२ : अमेरिकासँग नेपाल ३ विकेटले पराजित

एजेन्सी । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले दोस्रो जित दर्ता गरेको छ। अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै लिग २ मा नै दोस्रो जित दर्ता गरेको हो।

नेपालले यसअघि गत फेबु्रअरीमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्डलाई ९ विकेटले हराएको थियो। त्यसयता लगातार जित विही रहेको नेपालले पहिलो जित निकालेको हो।

Subisu

जारी सिरिजमा नेपालले पहिलो जित दर्ता गर्दा स्कटल्यान्डले भने पहिलो हार व्यहोरेको छ। सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको थियो। स्कटल्यान्डले भने सिरिजको आफ्नो पहिलो खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित निकालेको थियो।

स्कटल्यान्डले दिएको १ सय ५५ रनको मध्यम लक्ष्य नेपालले २९.५ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। छैटौँ विकेटका लागि आरिफ शेख र गुल्सन झा ले ५७ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो।

आरिफ ५१ र गुल्सन २५ रनमा अविजित रहे। आरिफले ४२ बलमा ८ चौका हाने। गुल्सनले ३० बलमा ३ चौका र १ छक्का हाने।

नेपाल एक समय २१.३ ओभरमा ५–१०० को अवस्थामा थियो। ओपनर अनिल शाह १३ र आशिफ शेख २१ रनमा पेभेलियन फर्के। कुशल भुर्तेल २५ र कुशल मल्ल ७ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कप्तान रोहित पौडेल १ रनमा क्याच आउट भए।

स्कटल्यान्डका लागि ब्रान्डोनले २ तथा ब्राड कुरी, मार्क वाट र ज्याकले समान एक विकेट लिए। त्यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा १ सय ५४ रनमा अलआउट भयो।

मार्क वाटले बनाएको ३४ रन नै स्कटल्यान्डका लागि सर्वाधिक रह्यो।

स्कटल्यान्डलाई सस्तैमा रोक्न नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २ विकेट लिए। आरिफ शेखले १ विकेट आफ्नो नाममा गरे।

जितसँगै नेपालले अंक तालिकामा ५ अंक पुर्याएको छ। लिग २ मा १० खेल खेलेको नेपालले २ खेलमा जित र सात खेलमा हार भोगेको छ। नेपालले क्यानडामा ओमानसँगको १ खेल रद्द हुँदा अंक बाँडेको थियो।

सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले शनिबार अमेरिकासँग र सोमबार स्कटल्यान्डसँग खेल्ने तालिका छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host