Outline Khabar
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
                                                       
No Result
View All Result

जिल्ला अदालतका ३५ न्यायाधीश नियुक्तिको सिफारिस (सूचीसहित)

न्याय सेवाका १५१ अधिकारीको सरुवा(सूचीसहित)

काठमाडौं । न्याय परिषद्ले ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला अदालतका ३५ जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

बैठक न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको थियो। बैठकमा कानुनमन्त्री अजय चौरसिया, सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत र सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी थिए।

Subisu

न्याय, सरकारी वकिल र कानुन समूहबाट वरीयता, योग्यता र समावेशिताका आधारमा न्यायाधीश छनोट गरिएको परिषद्का एक सदस्यले जानकारी दिए। बैठकले उच्च अदालत, जनकपुरअन्तर्गत वीरगन्ज इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।

न्याय परिषद्को सिफारिसअनुसार बागचन्द र सबै जिल्ला न्यायाधीशको नियुक्ति प्रधानन्यायाधीशले गर्नेछन्। यस्तै बैठकले २१ जना जिल्ला न्यायाधीशको सरूवा पनि गरेको छ।

यी हुन् जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस भएकाहरू-
नारायण रिमाल, 
जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, ताप्लेजुङ
यामबहादुर बानियाँ, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, नुवाकोट
रुद्रप्रसाद सुवेदी, उपन्यायाधियक्ता, महान्यायाधिवक्ताको कार्यालय
धर्मराज पौडेल, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, बारा
टंकबहादुर महत, उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
सुवर्णमान बनेपाली, उपन्यायाधिवक्ता, अख्तयार दुरुपयोग अनुसन्धान आयोग
तीर्थराज भट्ट, रजिस्ट्रार, उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास
सरिता रायमाझी, उपसचिव, युवा तथा खेलकुद मन्त्रालय
प्रतिमाकुमारी भट्टराई पोखरेल, उपन्यायाधिवक्ता, उच्च सरकारी वकिल कार्यालय, पाटन
शिवप्रसाद पराजुली, स्रेस्तेदार, रोल्पा जिल्ला अदालत
लालसिंह थापा, इजलास अधिकृत, सर्वोच्च अदालत (काज: उच्च अदालत पोखरा, बागलुङ इजलास)
शम्भुप्रसाद रेग्मी, इजलास अधिकृत, सर्वोच्च अदालत
दीपेन्द्रनाथ योगी, स्रेस्तेदार, जुम्ला जिल्ला अदालत
दुर्गाप्रसाद बस्याल, इजलास अधिकृत, सर्वोच्च अदालत
दीपक धिताल, इजलास अधिकृत, सर्वोच्च अदालत
मेघनाथ चापागाई, उपसचिव, न्याय परिषद् सचिवालय
मीनबहादुर कुँवर, इजलास अधिकृत, सर्वोच्च अदालत
इन्द्रकुमार खड्का, इजलास अधिकृत, सर्वोच्च अदालत
नवराज कार्की, इजलास अधिकृत, सर्वोच्च अदालत
राजु ढुंगाना, स्रेस्तेदार, पर्वत जिल्ला अदालत
हरिसिंह धामी, उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
अरुणकुमार झा, उपसचिव, प्रदेश सभा सचिवालय, मधेश प्रदेस
डोलनाथ न्यौपाने, इजलास अधिकृत, सर्वोच्च अदालत
दुर्गाप्रसाद भट्टराई, स्रेस्तेदार, ललितपुर जिल्ला अदालत
ईश्वर आचार्य, अनुसन्धान अधिकृत, सर्वोच्च अदालत
मोहनबहादुर अधिकारी, उपरजिस्ट्रार, सर्वोच्च अदालत
नारदप्रसाद भट्टराई, स्रेस्तेदार, सुनसरी जिल्ला अदालत
गोपालप्रसाद थापा, फैसला कार्यान्वयन अधिकारी, काठमाडौँ जिल्ला अदालत
चन्द्रदेव भारती, स्रेस्तेदार, कालिकोट जिल्ला अदालत
ठाकुरप्रसाद पौडेल, उपरजिस्ट्रार, सर्वोच्च अदालत
ऋतबहादुर पुलामी मगर, स्रेस्तेदार, भक्तपुर जिल्ला अदालत
जयन्ती अवस्थी भट्ट, इजलास अधिकृत, सर्वोच्च अदालत
दीक्षा प्रधानांग, सम्पादक, सर्वोच्च अदालत
शारदादेवी पौडेल, स्रेस्तेदार, सिन्धुपाल्चोक जिल्ला अदालत
देवी चौधरी, स्रेस्तेदार, राजस्व न्यायाधिकरण काठमाडौँ

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

शुल्क निर्धारण र नियमनमा शिक्षामन्त्रीलाई पालिका प्रमुखहरूको यस्तो सुझाव

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

विदेशमा पढ्ने नेपाली विद्यार्थीलाई सघाउन एनआरएनए तत्पर छ: अध्यक्ष शर्मा

नयाँ शैक्षिक सत्रअघि असुलिएको अवैध भर्ना शुल्क फिर्ता गर्न सरकारको निर्देशन

भर्ना शुल्कमा अनियमितताबारे स्थानीय सरकार र गृहमन्त्रालयसँग संवाद गर्दै शिक्षा मन्त्रालय

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

बागमती किनारका संरचना हटाउने अभियान तीव्र, १८१६ परिवार सम्पर्कमा

खाडीमा रहेका नेपाली श्रमिकको तत्काल उद्धार आवश्यक नरहेको सरकारको निष्कर्ष

लिपुलेक हुँदै मानसरोवर यात्रा गर्ने विषयमा नेपालको आपत्ति, भारत र चीन दुवैलाई कूटनीतिक नोट

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीलाई भने- तपाईंहरु डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host