Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

रोटरी इ क्लब अफ नमोबुद्धको स्थापना तथा पदस्थापन कार्यक्रम सम्पन्न

रोटरी इ क्लब अफ नमोबुद्धको स्थापना तथा पदस्थापन कार्यक्रम सम्पन्न

काठमाडौं । रोटरी इ क्लब अफ नमोबुद्वको स्थापनाको पहिलो औपचारिक समारोह तथा प्रथम पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
३१ अगष्टका दिन काभ्रेको बनेपामा क्लबले आफ्नो स्थापनाको औपचारिक समारोह तथा कार्यसमितिको पहिलो पदस्थापन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका निवर्तमान डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजु, पूर्व गभर्नरहरु जया आरएल शाह, चिन्तामणि भट्टराई, डिस्ट्रिक्टका अधिकारीहरु, विभिन्न क्लबका आमन्त्रित अथिति रोटरियन, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय समाजसेवी, व्यवसायी, अन्य सामाजिक संघसंस्थाका प्रतिनिधीहरु, क्लबका पदाधिकारी, सदस्य तथा उनीहरुका परिवारजनको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Subisu

क्लबकी संस्थापक अध्यक्षका रुपमा रहेकी रोटरियन गंगा लुइटेलले क्लबको स्थापनाको औचित्य एवम् सार्थकतालाई आगामी दिनमा क्लबका सेवाका कार्यले पुष्टि गर्ने बताइन् ।

हिजो व्यक्ति व्यक्ति मिलेर गरिएको सेवाका कामलाई किन संस्थागत रुपमा नगर्ने भनेर क्लब स्थापनाको अवधारणा आएको र आज आएर त्यसले आकार लिएको समेत लुइटेलको धारणा थियो ।

क्लबले विशेषत महिलाहरुको नेतृत्व विकास र सशक्तिकरणका अतिरिक्त रोटरीका प्राथमिकताका सातै क्षेत्रमा उत्साहका साथ काम गर्ने उनले बताइन् । ‘हिजो पनि हामी क्लबका सदस्यहरु विभिन्न अवसरमा मिलेर फेलोशिप होस् या अन्य सामाजिक काम मिलेरै गर्ने गथ्र्यौ, आज यसले सस्थागत आकार लिएको छ, यसले भोलिका दिनमा समुदायको आर्थिक विकास तथा रुपान्तरणका लागि अझ सघन रुपमा लाग्न मद्वत पुग्ने विश्वास लिएका छौं’, अध्यक्ष लुइटेलको धारणा थियो ।

उनले रोटरी इ क्लब अफ नमोबुद्धलाई सबैले रचनात्मक सहयोग गर्ने विश्वासका साथ आफुहरु सेवाको यात्रामा अविराम रुपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका निवर्तमान डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद ध्वजुले आफ्नो गभर्नरसिपको कार्यकालमा स्थापना भएको क्लबले भविष्यमा गतिशिल रुपमा अगाडि बढेको हेर्न चाहनु स्वभाविक भएको भन्दै क्लबलाई सफलताको शुभकामना व्यक्त गरे ।

क्लबसँग सेवाका काममा आउदा दिनमा पनि हातेमालो गर्ने प्रतिवद्वता व्यक्त ध्वजुले गरे । उनले क्लबले रोटरीको मर्ममा रहेर ग्रामीण महिलाहरुको आर्थिक, सामाजिक एवम् सास्कृतिक रुपान्तरण र सशक्तिकरणमा रोटरीको मर्ममा रहेर योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

रोटरी इ क्लब अफ नमोबुद्वका संस्थापक सदस्यका रुपमा २३ जना महिला रहेका छन् भने क्लब रोटरी इन्टरनेशनल डिस्ट्रिक्टको पहिलो महिला मात्रा सदस्य रहेको इ क्लबको समेत इतिहास बनाएको छ । क्लबले औपचारिक रुपमा रोटरी इनटरनेशनलबाट २६ जुनमा स्थापनाको औपचारिक प्रमाणपत्र प्राप्त गरको थियो ।

क्लबमा शिक्षा, स्वास्थ्य, वित्तिय क्षेत्र देखि अन्य विविध क्षेत्रमा क्रियाशिल महिला सदस्यहरु रहेका छन् । स्थापनाको दुई महिनाभित्रै क्लबले एक घर एक बिरुवा अभियान देखि देखि मातृशिशु स्वास्थ्य लगायतका विविध सेवामूलक परियोजना सम्पन्न गरिसकेको छ ।

क्लबको स्पोन्सर क्लबका रुपमा रोटरी क्लब अफ पाटन साउथ रहेको छ भने न्यू क्लब एडभाईजर रोटरी क्लब अफ पाटन साउथका पूर्व अध्यक्ष रोटरियन दिनेश मानन्धर रहेका छन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host