Outline Khabar
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, फाल्गुन ६, २०८२
Wednesday, February 18, 2026
                                                       
No Result
View All Result

नबिल बैंकदेखि कालिका पावरसम्म आज वार्षिक साधारणसभा

नबिल बैंकदेखि कालिका पावरसम्म आज वार्षिक साधारणसभा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सात वटा कम्पनीले लाभांश पारित गर्न आज पुस २८ गते वार्षिक साधारणसभा आयोजना गर्दैछन्। यी कम्पनीहरूले नगद तथा बोनस शेयर वितरणसम्बन्धी प्रस्ताव साधारणसभामा पेश गर्ने छन्। सभा फरक–फरक स्थान र समयमा बस्ने तय भएको छ।

नबिल बैंक लिमिटेडले प्रस्ताव गरेको १२.५ प्रतिशत नगद लाभांश पारित गर्न काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११:१५ बजेबाट ४१औँ वार्षिक साधारणसभा बस्दैछ।

Subisu

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश पारित गर्न काठमाडौंको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेदेखि १४औँ साधारणसभा आयोजना हुँदैछ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश पारित गर्न चितवनको सौराहास्थित होटेल सेभेन स्टारमा बिहान १० बजेबाट २४औँ साधारणसभा बस्नेछ।

त्यसैगरी इमर्जिङ नेपाल लिमिटेडको ५.२६३१५ प्रतिशत नगद लाभांश पारित गर्न काठमाडौंको नयाँबानेश्वरस्थित **काठमाडौं ब्याङ्क्वेट प्रा.लि.मा बिहान ९:३० बजेदेखि १०औँ साधारणसभा आयोजना हुँदैछ।

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश पारित गर्न काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि १९औँ साधारणसभा डाकेको छ।

बुटवल पावर कम्पनी लिमिटेडको ६ प्रतिशत नगद लाभांश पारित गर्न काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दिउँसो २ बजेबाट ३३औँ साधारणसभा बस्दैछ।

यस्तै, कालिका पावर कम्पनी लिमिटेडले प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश पारित गर्न चितवनको भरतपुरस्थित दियाले फूडल्याण्डमा बिहान ११ बजेदेखि १८औँ साधारणसभा आयोजना गर्दैछ।

आज हुने यी साधारणसभाहरूले सेयरधनीहरूका लागि लाभांश सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

निर्वाचन आचारसंहिता लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कडाइ

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: आजदेखि ठूला सभा-जुलुस गर्न पाइने

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

टी-२० विश्वकप: वेस्ट इन्डिजसँग हारेसँगै नेपाल बाहिरियो

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

कर्णाली प्रदेशका लागि मतपत्र पठाइयो

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

बंगलादेशमा निर्वाचनबाट विजयी बीएनपी दललाई प्रधानमन्त्री कार्कीले दिइन् बधाई

इटलीसँग नेपाल १० विकेटले पराजित

इटलीसँग नेपाल १० विकेटले पराजित

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host