Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

नेविसंघ अधिवेशन माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

नेविसंघ अधिवेशन माग गर्दै कांग्रेस कार्यालयमा प्रदर्शन

काठमाडौं ।  नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अधिवेशन पक्षधरहरूले सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले लामो समयदेखि अधिवेशन नगरी संगठनलाई निष्क्रिय बनाइएको भन्दै विरोध जनाएका हुन्। उनीहरूले ‘म म्यादि नेविसंघ, मेरो अधिवेशन कहिले?’, ‘९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ’, ‘म मेरो पार्टीले बन्धक बनाएको नेविसंघ’ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरे।

Subisu

प्रदर्शनकारीहरू कालो कपडाले शरीर र मुख छोपेर उपस्थित भएका थिए। उनीहरूले मातृ पार्टी नेपाली कांग्रेसले संगठनको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै हालको नेविसंघ नेतृत्वलाई हटाएर विधानअनुसार नयाँ कार्यसमिति गठन गर्न माग गरेका छन्।

पार्टी सभापति र पदाधिकारीहरूले ‘नर्सरी मासेर बगैँचा बनाउँछौं’ भन्ने खोक्रा भाषण गर्ने मात्र काम गरेको भन्दै उनीहरूले अधिवेशनको कुनै तयारी नभएको अवस्थामा नेतृत्वको म्याद थप्न नहुने जिकिर गरे। विरोध प्रदर्शन शान्तिपूर्ण तर आक्रोशपूर्ण रुपमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host