Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

क्याप्टेन शाक्यको बयान, ‘सानो प्वालबाट निस्किँदा कसैले तानेको सम्झना छ’

क्याप्टेन शाक्यको बयान, ‘सानो प्वालबाट निस्किँदा कसैले तानेको सम्झना छ’

काठमाडौं । बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते क्याप्टेन मनीषरत्न शाक्यले सुरुको सय फिट उचाइमा पुगेपछि जहाज तल खस्न थालेको र आफुहरुले नियन्त्रण गुमाएको बताएका छन् ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइ रहेका उनले सो कुरा बताएका छन् । बुधबार बिहान भएको जहाज दुर्घटनाका एक मात्र जीवित क्याप्टेन मनिष शाक्यका अनुसार, सय फिटमाथि पुगेपछि उड्नुको सट्टा जहाज तल खस्न थालेको थियो । ‘सुरुको सय फिट उचाइमा पुगेपछि जहाज तल खस्न थाल्यो । जहाजमा हामीले नियन्त्रण गुमायौँ,’ उनले भनेका छन् ।

Subisu

घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । उनलाई हाल न्युरो आईसीयूमा राखिएको छ । उनी बोल्न सक्ने स्थितिमा छन् ।

उपचारमा संलग्न चिकित्सकहरूलाई उनले दुर्घटनाबारे बताएका हुन् । शाक्यका अनुसार, जहाज खसेपछि उनी थिचिएका थिए । सानो प्वालबाट आफैँ बाहिर निस्किने कोसिसमा रहेका क्याप्टेन शाक्यलाई उद्धारकर्मीले जहाजबाट निस्किन सघाएका थिए ।

विस्तृत् परीक्षणका लागि काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखरा उठेको जहाज केहीबेरमै खसेको थियो । सो दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो ।

यसैबीच अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था समान्य रहेको बताएको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीबार विज्ञप्ति जारी गर्दै क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी हुन् ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host