Outline Khabar
शुक्रबार, जेष्ठ १०, २०८२
Friday, May 23, 2025
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, जेष्ठ १०, २०८२
Friday, May 23, 2025
                                                       
No Result
View All Result

मोहन बस्नेत भन्छन्, ‘आरजु राणा नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चित छ’

मोहन बस्नेत भन्छन्, ‘आरजु राणा नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चित छ’
Subisu

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहनबहादुर बस्नेतले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा देशको पहिलो महिला प्रधानमन्त्री बन्न सक्ने दाबी गरेका छन् । गृहजिल्ला सिन्धुपाल्चोकको तातोपानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका नेता बस्नेतले सो कुरा बताएका हुन् ।
उनले नेपालमा आफ्नो योग्यता र क्षमताका कारण महिलाहरु सर्वोच्च पदमा पुगेको बताउँदै राणामा समेत सो क्षमता रहेको बताए ।

‘त्यो योग्यता र क्षमता महिलाहरुले प्रदर्शन गर्नुभएको छ। उहाँ कांग्रेसको प्रभावशाली केन्द्रीय सदस्य, मन्त्रिपरिषद्मा पनि परराष्ट्रमन्त्रीको हैसियतले, कूटनीतिक हिसाबले नेपालको स्वार्थअनुकूल अभिव्यक्तिले पनि प्रभाव राख्न सक्ने हैसियत राख्ने मान्छे । आगामी दिनको पहिलो महिला प्रधानमन्त्री बन्न सक्नुहुन्छ। त्यो विषयमा पनि हामी शुभकामना व्यक्त गर्न चाहन्छौं मात्र होइन, हामी तपाईँका प्रत्येक कदममा साथ दिन पनि चाहन्छौँ,’ आरजुको बयान गर्दै बस्नेतले भने ।

त्यस्तै उनले नेपाली कांग्रेसले जिल्लामा गरेको विकासका कारण गठबन्धन नै नगरी सिन्धुपाल्चोकमा स्थानीय तहदेखि केन्द्रसम्म निर्वाचन जित्न सक्ने दाबी समेत गरे ।

Subisu

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सरकारले रेलमार्ग, सुरुङमार्गलगायत उपलब्धिमूलक काम गर्दै आएको छ-शंकर पोखरेल

सरकारले रेलमार्ग, सुरुङमार्गलगायत उपलब्धिमूलक काम गर्दै आएको छ-शंकर पोखरेल

ई-गभर्नेन्स ब्लुप्रिन्ट: क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा महत्त्वपूर्ण सुझाव

ई-गभर्नेन्स ब्लुप्रिन्ट: क्यान महासंघ, सीएसआरआई र एनपीसर्टले दिए डिजिटल सेवा सुधारमा महत्त्वपूर्ण सुझाव

रवि लामिछाने पक्राउ

रविलाई थुनामै राख्न सर्वोच्चको आदेश

राजावादीको प्रदर्शनमा कडा सुरक्षा व्यवस्था हुन्छः प्रहरी

राजावादीको प्रदर्शनमा कडा सुरक्षा व्यवस्था हुन्छः प्रहरी

खनाल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु

खनाल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु

सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री

सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host