Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

मेलम्ची खानेपानी आयोजनामा अवरोध अन्त्य, सरकार र सरोकारवाला पक्षबीच सहमति

मेलम्ची खानेपानी आयोजनामा अवरोध अन्त्य, सरकार र सरोकारवाला पक्षबीच सहमति

काठमाडौं । लामो समयदेखि रोकिएको मेलम्ची खानेपानी आयोजनाको अवरोध अन्त्य भएको छ। सरकार र आन्दोलनरत पक्षबीच मंगलबार राति भएको वार्ता सफल भएसँगै मेलम्ची खोलाको पानी पुनः काठमाडौँ उपत्यकामा ल्याउने बाटो खुलेको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा भएको वार्ताबाट सहमति जुटेको हो। उनले वार्तापछि दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिएका छन्।

Subisu

मन्त्री घिसिङले भने, “समझदारीसँगै २० कात्तिकदेखि अवरुद्ध मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौँ उपत्यकामा ल्याउन बाटो खुलेको छ। सरकार यो समझदारी कार्यान्वयनमा प्रतिबद्ध छ।”

गत कात्तिक २० गतेदेखि आफ्ना मागहरू नपुरा भएको भन्दै भेण्डर, बाढीपीडित र स्थानीय सरोकार समूहहरूले मेलम्चीको पानी काठमाडौँ पथान्तरण रोक्दै आन्दोलन गर्दै आएका थिए।

सहमतिका मुख्य बुँदाहरू

मंगलबार रातिको वार्ताबाट निम्न सहमतिहरू भएका छन्:

आयोजनाबाट प्रभावित स्थानीय तह, सामाजिक उत्थान कार्यक्रम समिति, बाढीपीडित संघर्ष समिति, स्थानीय भेण्डर र भाडावालहरूका मागहरू क्रमशः सम्बोधन गरिनेछन्।

अर्थ मन्त्रालयबाट पूँजीगत रकम निकासामा देखिएको प्राविधिक समस्या समाधानका लागि सम्बन्धित निकायमा आवश्यक संशोधनको मस्यौदा पेश गरिनेछ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सत्यतथ्य संकलन गरिनेछ।

राहत र क्षतिपूर्तिका लागि प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयमा अनुरोध गरिनेछ।

उक्त समितिमा मेलम्ची खानेपानी विकास समिति र पीडित सरोकारवाला पक्षका तीन प्रतिनिधि रहनेछन्।

सम्पूर्ण प्रक्रिया तीन महिनाभित्र सम्पन्न गर्ने सहमति गरिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host