काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ।
राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको प्रतिवेदन पेश गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन्।












