Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक, विश्वविद्यालयलाई ३ महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको निर्देशन

चारवटा सल्लाहकार समिति गठन गर्ने शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकभरका सामुदायिक विद्यालयमा अनिवार्य रूपमा कम्प्युटर शिक्षक दरबन्दी थप्न निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले तुरुन्तै अगाडि बढाउनुपर्ने तीनवटा निर्देशन जारी गरेका हुन् ।

मन्त्री पुनका अनुसार विद्यार्थीहरू कम्प्युटर शिक्षा बाट बञ्चित हुन नदिन सामुदायिक विद्यालयमा कम्तीमा एकजना कम्प्युटर शिक्षक अनिवार्य दरबन्दीमा राखिनेछ । उनले यसलाई प्रमुख प्राथमिकतामा राख्दै मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

Subisu

यस्तै, उनले केही विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा प्रकाशन गर्न आठ महिना देखि एक वर्षसम्म लगाउने गरेको विषयमा असन्तुष्टि व्यक्त गरे । मन्त्री पुनले यस्तो ढिलाइका कारण विद्यार्थीहरूलाई अपूरणीय क्षति पुग्ने भन्दै आगामी दिनमा परीक्षा लिएपछि बढीमा तीन महिनाभित्रै नतिजा प्रकाशित गर्न विश्वविद्यालयलाई निर्देशन दिएका हुन् ।

“राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाका पाँच लाख विद्यार्थीको नतिजा तीन महिनामै निकाल्न सक्छ भने विश्वविद्यालयहरूले किन सक्दैनन्?” मन्त्री पुनले प्रश्न गर्दै समयसीमाभित्र नतिजा प्रकाशित नगर्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनी दिएका छन् ।

त्यसैगरी, मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको प्राङ्गण सफाइ गरी वातावरणलाई आकर्षक बनाउन पनि निर्देशन दिएका छन् । उनले विश्वविद्यालय परिसरभित्र रहेका रुख नकाटी झाडी फाँडेर सुन्दर बगैंचासहितको आकर्षक फुटपाथ बनाउनुपर्ने बताए ।

मन्त्री पुनका निर्देशनले शिक्षा क्षेत्रमा डिजिटल सीप विस्तार, विश्वविद्यालयको समयमै नतिजा प्रकाशन, र क्याम्पस वातावरणलाई व्यवस्थित बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host