Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

‘माग्ने राजा’को टिजरः केदार घिमिरे र विल्सन विक्रम राईको विशेष जोडी

‘माग्ने राजा’को टिजरः केदार घिमिरे र विल्सन विक्रम राईको विशेष जोडी

काठमाडौं । चर्चित हास्य कलाकार केदार घिमिरेको मुख्य भूमिकामा निर्माण भएको फिल्म ‘माग्ने राजा’ को टिजर सोमबार सार्वजनिक गरिएको छ।

१६० सेकेन्ड लामो टिजरमा केदारले नयाँ स्वरुपमा अभिनय गरेका छन् भने आफ्नो भान्जा बनेका विल्सन विक्रम राईसँगको जोडीले दर्शकलाई पुरानै रमाइलो याद दिलाएको छ।

Subisu

केदार र विल्सनले टेलिभिजनबाट लोकप्रिय ‘माग्ने बुढा–तक्मे बुढा’ को जोडीको रूपमा आफूलाई स्थापित गरिसकेका छन्। यस पटकको फिल्ममा पनि उनीहरूको संवाद र रसायनले दर्शकलाई हाँस्न बाध्य बनाउने छ। साथै, वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि यस कथामा महत्वपूर्ण भूमिका निभाउँदैछन्।

निर्देशक ऋषि लामिछानेले नेपाली सिनेमामा नयाँ र प्रयोगात्मक शैलीलाई समेट्ने प्रयास गरेका छन् भने नरेन्द्र मैनालीको छायांकनले दृश्यलाई थप जीवन्त बनाएको छ। सामीप्यराज तिमल्सेनाको लेखनमा आधारित यस फिल्मले हास्य र मानव संवेदनालाई सन्तुलित रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

मुनाल घिमिरे प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको आरम्भ प्रडक्सनको यो परियोजना आगामी भदौ ६ मा नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुनेछ। आरआर फिल्मले यसको वितरण गर्नेछ।

‘माग्ने राजा’ ले हास्य संवाद र नयाँ पात्र प्रस्तुत गर्दै नेपाली चलचित्र क्षेत्रमा फरक छाप छोड्ने तयारी गरेको छ। केदार र विल्सनको मिलनलाई हेर्न दर्शकहरू उत्साहित छन्।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host