Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

मधेशमा सरकार गठन प्रक्रियाप्रति असन्तुष्टि

मधेशमा सरकार गठन प्रक्रियाप्रति असन्तुष्टि

काठमाडौं । मधेश प्रदेशमा संविधानको धारा १६८(३) अनुसार नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि अन्य दलहरूले अदालत जाने तयारी गरेका छन्। आज बिहान मुख्यमन्त्री निवासमा एमाले बाहेकका दलहरूको बैठक बसेर कानुनी उपचार र आन्दोलनलाई समानान्तर रूपमा अघि बढाउने निर्णय भएको हो।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेलाई प्रदेशको सबैभन्दा ठूलो दलको हैसियतमा सोमबार बिहान यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। तर अन्य दलहरूले यस कदमलाई ‘संविधानको मर्मका विपरीत’ भन्दै आपत्ति जनाएका छन्।

Subisu

निवर्तमान मुख्यमन्त्री तथा लोसपा नेता जीतेन्द्रकुमार सोनलले यस घटनालाई मधेसको अस्मितासँगको खेलबाडको संज्ञा दिँदै जनस्तरमा जानुका साथै अदालतमा मुद्दा दायर गर्ने बताएका छन्। सोनलले प्रदेश प्रमुखले स्वास्थ्य उपचारको नाममा काठमाडौँ जाने भन्दै प्रदेशबाट निस्किएको र त्यसक्रममा महोत्तरीस्थित एक होटेलमा मध्यरातमै शपथग्रहण गराइएको आरोप लगाए।

यस विषयमा एमालेभित्रै पनि असन्तुष्टि देखिएको छ। प्रमुख सचेतक हरिनारायण महतोले संविधानको धारा १६८(२) अन्तर्गत सरकार गठनको विकल्प खुला नै रहेको भए पनि गोप्य रूपमा १६८(३) मा प्रक्रिया अघि बढाइएको भन्दै ‘नहुनुपर्ने घटना’ भएको प्रतिक्रिया दिएका छन्।

नेपाली कांग्रेसले पनि यस घटनालाई ‘निन्दनीय’ बताउँदै यसले संघीयताप्रति नागरिकमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले न्यायालयले यस विषयमा हस्तक्षेप गर्ने आशा व्यक्त गरेका छन्।

मधेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले पनि अब यो विषयको अन्तिम व्याख्या सर्वोच्च अदालतमै हुने बताए। उनका अनुसार निवर्तमान मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै राजीनामा दिएका कारण संविधानको धारा १६८(२) अनुसार सरकार गठनको प्रक्रिया कायम रहनुपर्ने थियो।

यसअघि पनि संघीय सरकार र कोशी प्रदेशमा यस्तै विवाद उत्पन्न भएका घटनामा सर्वोच्च अदालतले १६८ को व्याख्या गर्दै सरकार गठनको प्रक्रिया पुनः संशोधित गरेको थियो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host