Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

अहिलेको सरकार बलमिच्याइँले बनेको हो : ओली

अहिलेको सरकार बलमिच्याइँले बनेको हो : ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार संविधानविपरीत र बलमिच्याइँका आधारमा बनेको आरोप लगाएका छन्।

भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सुशीला कार्की नेतृत्वको सरकार संविधानअनुसार गठन नभएको दाबी गरे। उनले भने, “अहिलाका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो — संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेन-जीले आगो बाल्छन्। लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो।”

Subisu

ओलीले संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नका लागि कार्कीले फागुन २३ र २४ गते सडकमा आन्दोलन गरेको आरोप लगाए। उनका अनुसार, राष्ट्रपतिले फागुन २१ गते नै चुनाव तोकिदिएका थिए, तर त्यसपछि पनि असंवैधानिक रूपमा सरकार गठन गरिएको हो।

“यो सरकार नेपाली जनताको होइन,” ओलीले भने, “अरू कसको हो भन्ने थाहा छैन, तर उनीहरू एउटा खास उद्देश्यका लागि काम गरिरहेका छन्।” उनले सरकारले पासपोर्ट रोक्ने, काठमाडौं छोड्न नपाउनेजस्ता निर्णय लिन खोजेको भन्दै त्यसलाई “सडक तमासा” को संज्ञा दिए।

त्यस क्रममा ओलीले सुशीला कार्कीको डरले आफू नभाग्ने पनि स्पष्ट पारे। अहिलेका गृहमन्त्रीको नाम आफूले गृहमन्त्री भएपछि मात्रै सुनेको भन्दै उनले चेतावनीस्वरूप भने, “गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु। राजनीति र देश चलाउने कुरा ख्यालठट्टा होइन, बुझेर चल्न सुझाव दिन्छु।”

ओलीको भनाइमा अहिलेको सरकारले लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई कमजोर बनाउने गरी काम गरिरहेको छ, जसले देशमा अस्थिरता र अविश्वास बढाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host