Outline Khabar
बिहिबार, चैत्र २६, २०८२
Thursday, April 9, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बिहिबार, चैत्र २६, २०८२
Thursday, April 9, 2026
                                                       
No Result
View All Result

प्रधानमनन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट

प्रधानमनन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको छ ।

Subisu

पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा उनीहरुबीच छलफल भएको थियो । भारतीय मन्त्री भट्टरले अरुण–३ जलविद्युत आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराएका थिए । उक्त आयोजनालाई थप गति दिने भारतीय मन्त्री भट्टरले बताए ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

यी तीन कारणले अर्थतन्त्र शिथिल, नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने विश्व बैंकको प्रक्षेपण

प्रहरीले माग्यो ६०७ जनशक्ति, यी पदमा दिन सकिनेछ आवेदन

प्रहरीमा जाहेरी दिनु भएको छ ? अब फोन वा एसएमएसबाटै पाइनेछ जानकारी

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

युद्धविरामको घोषणा भए पनि एसियामा कच्चा तेलको मूल्य किन बढ्यो?

हिजोको झरीपछि आज घमाइलो घाम, तर पूर्वी नेपालमा भने वर्षाको सम्भावना

हिजोको झरीपछि आज घमाइलो घाम, तर पूर्वी नेपालमा भने वर्षाको सम्भावना

विदेशी राजदूतहरूसँग प्रधानमन्त्री शाहको छलफल, दिए १२ सन्देश

विदेशी राजदूतहरूसँग प्रधानमन्त्री शाहको छलफल, दिए १२ सन्देश

सभापति देउवाले बेलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

हङकङबाट देउवाको प्रतिक्रिया, अतिरञ्जित रूपमा सार्वजनिक गरिएका विवरणबाट भ्रममा नपर्नु

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host