Outline Khabar
आइतवार, माघ ११, २०८२
Sunday, January 25, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, माघ ११, २०८२
Sunday, January 25, 2026
                                                       
No Result
View All Result

ओली चाैथाेपटक प्रधानमन्त्रीमा नियुक्त

बजेटमा कमजोरी भेटिए आलोचना गर्न ओलीको निर्देशन

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट उनी प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्। चौथो पटक प्रधानमन्त्री हुँदैगर्दा ओली ७३ बर्ष पुगिसकेका छन्। सोमबार बिहान ११ बजे सपथ लिएपछि उनले सत्ताको जिम्मेवारी समाल्ने छन्।

२००८ साल फागुन ११ गते झापामा जन्मिएका ओली १७ वर्षको छँदा राजनीतिक दलमा आवद्ध भएका थिए। उनी २०२५ सालमा राजनीतिक दलमा आवद्ध भएका हुन्। पञ्चायत कालमा ओलीले १४ वर्ष जेल जीवन बिताएका थिए। ओली २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए। त्यसपछि गिरिजाप्रसाद कोइराला नेतृत्वका अन्तरिम सरकारमा ०६३ मा उपप्रधान एवं परराष्ट्र मन्त्री बने।

Subisu

ओली २०६४ साल चैतमा भएको संविधानसभाको पहिलो निर्वाचनमा पराजित भएका थिए । त्यसपछि ओली २०७० सालमा भएको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

ओली ०७१ सालमा भएको पार्टीको नवौं महाधिवेशनबाट माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष चुनिए। त्यसपछि ०७२ को निर्वाचनमा झापाबाट चुनाव जिते र पहिलो पटक प्रधानमन्त्री बने। सरकारलाई साथ दिएको माओवादीले समर्थन फिर्ता लिएपछि ०७३ असारमा राजीनामा दिएका थिए।

त्यसपछि २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनानी गठबन्धन बनेपछि पुनः ओली प्रधानमन्त्री बने। ओलीको दोस्रो कार्यकाल भने संसद् विघटनका कारण विवादित बन्यो। तत्कालीन नेकपा भित्रको आन्तरिक किचलोका कारण ओलीले सदन विघटन गरेका थिए।

ओलीको दुईपल्ट गरेको संसद विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेको थियो। संसद पुनःस्थापनापछि ओलीले विश्वासको मत समेत गुमाउनुपरेको थियो। त्यसपछि तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले ०७८ वैशाख ३० गते ओलीलाई अल्पमतको प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। सोही समयमा ओलीले पुनः संसद विघटन गरेका थिए।

दोस्रो संसद विघटन पनि असंवैधानि ठहर गर्दै सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २४ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। त्यसपछि ओली प्रधानमन्त्रीबाट पदमुक्त भए।

ओली आइतबार कांग्रेसको समर्थनमा पुनः चौथोपटकका लागि प्रधानमन्त्री बनेका छन्। ओली यसअघि प्रधानमन्त्री भएको तीन वर्षपछि पुनः प्रधानमन्त्री बनेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालले संसद्मा विश्वासको मत नपाएपछि शुक्रबार संविधानको धारा ७६(२) अनुसार उनी १६६ सांसदको हस्ताक्षरसहित सरकारको नेतृत्वमा पुगेका हुन्।

 

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

राष्ट्रियसभा अधिवेशन आजदेखि, हेर्नुहोस् सम्भावित कार्यसूची

राष्ट्रिय सभा सदस्यका लागि सातै प्रदेशमा मतदान

‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ गोरखमायालाई

‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ गोरखमायालाई

काठमाडौं–५ मा पुस्तान्तरण : नैतिकता र परिवर्तनको बहस बन्दैछ शर्माको उम्मेदवारी

काठमाडौं–५ मा पुस्तान्तरण : नैतिकता र परिवर्तनको बहस बन्दैछ शर्माको उम्मेदवारी

भोटेकोशी क्षेत्रमा ठूलो वर्षाको सम्भावना छैन: विभाग

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

ताजा समाचार

राष्ट्रियसभा अधिवेशन आजदेखि, हेर्नुहोस् सम्भावित कार्यसूची

राष्ट्रिय सभा सदस्यका लागि सातै प्रदेशमा मतदान

‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ गोरखमायालाई

‘मितेरी गंगादेवी शान्ति पुरस्कार’ गोरखमायालाई

काठमाडौं–५ मा पुस्तान्तरण : नैतिकता र परिवर्तनको बहस बन्दैछ शर्माको उम्मेदवारी

काठमाडौं–५ मा पुस्तान्तरण : नैतिकता र परिवर्तनको बहस बन्दैछ शर्माको उम्मेदवारी

भोटेकोशी क्षेत्रमा ठूलो वर्षाको सम्भावना छैन: विभाग

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

सुनको भाउमा ऐतिहासिक रेकर्डः तोलाको ३ लाख बढी

निर्वाचनका लागि ६४ दल दर्ता

नजिकिँदै निर्वाचनः उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host