काठमाडौं । दशैं मनाउन काठमाडौँ छाडेर घर गएकाहरू काठमाडौँ फर्कन थालेका छन् । फूलपातीदेखि सुनसान हुने काठमाडौंमा पनि चहलपहल बढ्न थालेको छ ।
यातायात व्यवसायीहरूले यस वर्ष २० लाख मानिसले काठमाडौं छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् ।

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com
सम्पादक: सरोज प्रसाद दाहाल
©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host