Outline Khabar
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
आइतवार, चैत्र २९, २०८२
Sunday, April 12, 2026
                                                       
No Result
View All Result

स्वदेशी फूल बिक्रीको लागि काठमाडौं महानगरले तोक्यो ४६ स्थान

यस वर्षको तिहारमा ३८ करोड रुपैयाँको माला खपत हुने अनुमान

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ ।

प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री विक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धनको व्यवस्था गरिएको महानगरको भनाइ छ ।

Subisu

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह भन्छन्– ‘गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाइएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो ।

गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुनेछ । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ । स्वदेशी फूल व्यापारी किसानहरूले महानगरले तोको स्थानमध्ये आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नुहुनेछन्। यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुनेछ ।’

थप जानकारीका लागि काठमाडौं महानगरपालिकाको निःशुल्क नम्बर ११८० मा कल गर्न सकिनेछ । नगर प्रहरीको हटलाइन नम्बर ०१५९०१७६३, ९८५१३५६५०९ मा कल गरेर थप जानकारी लिन सकिने महानगरले जनाएकाे छ ।

व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउनुहुन अनुरोध गरिएको छ ।

यी हुन् फूल व्यापारका लागि तोकिएका ४६ स्थान

१) आरती पार्टी प्यालेस, माछा पोखरी

२) बुद्ध मल, माछा पोखरी

३) बालाजु भाटभटेनी, माछा पोखरी,

४) भ्याली कोल्ड स्टोर, बालाजु

५) सामुदायिक भवन, बालाजु

६) धर्म चक्र पार्क, स्वयम्भू

७) स्वयम्भू मार्ट

८) भाटभटेनी, कलङ्की

९) कलङ्की ट्र्रेड सेन्टर, कलङ्की

१०) एस. एन. एस., कलङ्की

११) एन. बि. टि. सि., कलङ्की

१२) नेपा व्याङ्क्वेट, खुशिँवु

१३) बिग मार्ट, कालधारा, पकनाजोल

१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी

१५) काठमाडौँ मल, सुन्धारा

१६) सिभिल मल, सुन्धारा

१७) सिटिसि मल, सुन्धारा

१८) रञ्जना मल, नयाँ सडक

१९) विग मार्ट कम्प्लेक्स, अनामनगर

२०) एटि कम्प्लेक्स, न्यू प्लाजा

२१) भाटभटेनी, अनामनगर

२२) आइटी प्लाजा, कमलादी

२३) संकटा चोक, टेवहाल

२४) के. एल. टावर, चाबहिल

२५) वि एन्ड एसएम, बौद्ध

२६) भर्गो जापान, शंखमुल

२७) आइप्लेक्स, बानेश्वर

२८) एनबि सेन्टर, नयाँ बानेश्वर

२९) फोनिक्स टावर, बत्तीसपुतली

३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान

३१) बिगमार्ट, शंखमुल

३२) बिबिएसएम, कोटेश्वर

३३) सिफल चौर, सिफल

३४) केटिएम पार्टी प्यालेस,

३५) निराकल कम्प्लेक्स, शंखमुल

३६) एसि कम्प्लेक्स, चाबहिल

३७) भाटभटेनी, कोटेश्वर

३८) भाटभटेनी, नक्साल

३९) विग मार्ग, बालुवाटार

४०) सेल्स बेरी, महाराजगन्ज

४१) भाटभटेनी, महाराजगन्ज

४२) कोइराला मार्ट, सामाखुसी

४३) विग मार्ट, सामाखुसी

४४) सिटी सेन्टर, कमलपोखरी

४५) ल्होत्से मल, बालाजु

४६) सासा ब्याङकेट सोह्र खुट्टे

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतमा हुने, मोदीको निम्तो स्वीकार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

काठमाडौंमा बस चढ्नेबित्तिकै २५ रुपैयाँ भाडा

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

सहरलाई सुन्दर बनाउन सडक किनारामा गमलामा फूल रोप्दै काठमाडौंं महानगर

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिने

सरकारले तोक्यो गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host