Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

कैलाली कारागारमा कैदी संख्या गणना, तनावग्रस्त अवस्था कायमै

कैलाली कारागारमा भएको झडपपछि जेलर फेरिए

काठमाडौं । कैलाली कारागारमा कैदीबन्दीको संख्या यकिन गर्न कारागार प्रशासनले गणना प्रक्रिया सुरु गरेको छ। शनिबारदेखि कारागारको जिम्मेवारी सम्हालेका जेलर जालन्धर भुसालले प्रत्येक कैदीलाई बोलाएर अनुहार हेरेर संख्या निर्धारण गर्दैछन्।

कारागार स्रोतका अनुसार, अहिले कैदीबन्दीको वास्तविक संख्या निर्धारण गर्ने काम तीव्र रूपमा भइरहेको छ। कारागारमा भएको हिंसात्मक झडपपछि शुक्रबार राति एक जनाको मृत्यु भइसकेको छ भने ४९ जना घाइते भएका छन्।

Subisu

स्थानीय प्रशासनले घटना भएको तीन दिन बित्दा समेत स्थिति नियन्त्रणमा लिन सकिरहेको छैन। प्रशासनले आइतबार दिउँसो कैदी संख्या यकिन गर्न सक्रियता बढाएको हो।

भित्रको तनावका कारण कैदीबन्दीहरूले ताला लगाएर थुनुवा कक्ष आफ्नो नियन्त्रणमा लिइसकेका छन् र प्रहरी भित्र प्रवेश गर्न सकेको छैन। गृह मन्त्रालय वा कारागार विभागका प्रतिनिधिहरू आएपछि मात्रै कक्ष खोल्ने तयारी भइरहेको छ।

१५० जनाका लागि क्षमतावान कैलाली कारागारमा हाल लगभग सात सय जना कैदीबन्दी रहेका छन्। यसले कारागारमा बारम्बार तनाव र असामान्यता निम्त्याएको छ।

कारागारबाहिर कैदीबन्दीका आफन्तहरू चिन्तित भई घटनाको विवरणको खोजी गरिरहेका छन्। प्रशासनले भने उनीहरूलाई गेट बाहिर राखेर व्यवस्थापन गरिरहेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host