Outline Khabar
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
सोमवार, चैत्र ३०, २०८२
Monday, April 13, 2026
                                                       
No Result
View All Result

जापानी इन्सेफलाइटिस संक्रमणबाट ३१ जनाको मृत्यु, १६४ मा रोग पुष्टि

जापानी इन्सेफलाइटिस संक्रमणबाट ३१ जनाको मृत्यु, १६४ मा रोग पुष्टि

काठमाडौं । नेपालमा जापानी इन्सेफलाइटिस (जेई) संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाले वैशाखयतासम्मको यो तथ्यांक सार्वजनिक गरेको हो।

खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार देशभर १,४०८ जनामा इन्सेफलाइटिस सिन्ड्रोमका लक्षण देखिएका मध्ये १६४ जनामा जेई संक्रमण पुष्टि भएको छ। पछिल्लो सात दिनयता पाल्पामा एक नयाँ केस र चितवनमा एक जनाको मृत्यु दर्ता भएको छ।

Subisu

मृत्यु हुने ३१ जनामध्ये १६ पुरुष र १५ महिला रहेका छन्। पुष्टि भएका संक्रमितमध्ये ११६ जना अर्थात् ७१ प्रतिशत १५ वर्ष वा सोभन्दा माथिका छन्, भने मृत्यु हुनेमध्ये ७४ प्रतिशत ४० वर्षभन्दा माथिका व्यक्तिहरू छन्।

डा. गौतमका अनुसार जेई संक्रमण नेपालका पाँच प्रदेशका आठ जिल्लाका १२ नगरपालिकामा देखिएको छ। रोग पूर्वी भागबाट सुरु भई क्रमशः पश्चिमतर्फ फैलिएको छ। हालसम्म २२ वटा पहाडी जिल्लाबाट पनि संक्रमण पुष्टि भएको छ।

संक्रमित अधिकांश व्यक्ति धान खेत र सुँगुर फार्म नजिक बसोबास गर्ने रहेका छन्। विभागले संक्रमण नियन्त्रणका लागि जनचेतना र खोप अभियानलाई तीव्रता दिने तयारी गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

भारतलाई रुसबाट तेल किन्न छुट, पेट्रोलडिजेल महँगो नहुने

होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा

सुनको मूल्यमा वृद्धि, चाँदीको नयाँ रेकर्ड

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

इजरायल र इरानमाथि खनिए ट्रम्प

इरान फेरि कुराकानी गर्न तयार नभए पनि मलाई कुनै चिन्ता छैन : ट्रम्प

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

कोका-कोलाले सुरु गर्‍यो फिफा वर्ल्ड कप ०२६ अभियान

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाः गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

इरानसँग सम्झौतामा सहमति नजुटेपछि अमेरिकी उपराष्ट्रपति फर्किए

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host