काठमाडों । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकार असफल हुँदै गएको निष्कर्ष निकाल्दै समर्थन फिर्ता लिने विषयमा संसदीय दललाई औपचारिक निर्देशन दिएको हो।













