Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

च्याम्पियन बन्यो जनकपुर

च्याम्पियन बन्यो जनकपुर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। जनकपुरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको सुदूरपश्चिम रोयल्सलाई ४ बल बाँकी हुँदै ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।

जितसँगै जनकपुरले यसअघि समूह चरण र क्वालिफायरमा सुदूरपश्चिमसँग भोगेको दुई हारको मिठो बदला लिँदै च्याम्पियन बन्यो। च्याम्पियन बनेको जनकपुरले १ करोड १० लाख प्राप्त गरेको छ। फाइनलमा हारेको सुदूरपश्चिमले ५१ लाखमा चित बुझाउनु पर्‍यो।

Subisu

टियू मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा जनकपुरले उक्त लक्ष्य १९.२ ओभरमा ५ विकेट गमाएर पूरा गर्‍यो।

जनकपुरका लागि ओपनर लाहिरु मिलन्थाले ८७ रनको विष्फोटक इनिङ्स खेले। उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए। त्यस्तै, आसिफ शेखले ३३ रन बनाउँदा हर्ष थकरले ३० रन बनाएर अविजित रहे।

सुदूरपश्चिमका लागि स्कटक कुग्लिङ, साइफ जाइब, इशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८४ रन बनाएको थियो।

सुदूरपश्चिमले पहिलो विकेटका लागि १ सय १७ रनको सानदार साझेदारी गर्दा मध्य र पछिल्लो क्रमले सोही लयलाई निरन्तरता दिन नसक्दा दुई सय रनको आँकडा छुन असफल भएको थियो।

सुदूरपश्चिमका लागि ओपनर साइफ जाइबले सर्वाधिक ६९ रन बनाए। उनले ४३ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै, अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाएका थिए। उनले १ चौका र ३ छक्का प्रहार गरेका थिए।

त्यस्तै, थप दोहोरो स्कोरका रुपमा ब्रान्डन म्याकमुलमले १४ रन बनाउँदा हर्मित सिंहले १४ रन बनाए। त्यस्तै, स्कट कुग्लिङ १३ रनमा आउट भए।

जनकपुरका लागि मोहमद मोहसिन र किशोर महतोले समान ३–३ विकेट लिँदा जेमी निसम र ललित राजवंशीले १–१ विकेट लिएका थिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host