Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदै

काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा, हिन्दु धर्मावलम्बीहरूले जनै पूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाने पर्वका रूपमा मनाइरहेका छन्। तिथिअनुसार हरेक वर्ष फरक मितिमा मनाइने यो दिनलाई धार्मिक, सांस्कृतिक र स्वास्थ्य–सम्बन्धी महत्त्वका साथ मनाइन्छ।

आजको दिन बिहानै चोखोनितो गरी नदी, तलाउ वा कुण्डमा स्नानपछि वैदिक विधिअनुसार ऋषितर्पण, यज्ञोपवीत (जनै) फेर्ने, रक्षा सूत्र बाँध्ने र गायत्री मन्त्र जप्ने परम्परा छ। ब्राह्मण, क्षत्री र वैश्य वर्णका तागाधारीहरूले पुरानो जनै त्यागी नयाँ जनै धारण गर्ने शास्त्रीय विधान रहेको छ।

Subisu

भविष्यपुराणअनुसार रक्षाबन्धनको उत्पत्ति सत्ययुगमा दानवराज बलीलाई बाँधिएको पौराणिक कथासँग जोडिएको छ। आजको दिन गुरु वा पुरोहितबाट रक्षा सूत्र बाँधेर देवता र ऋषिहरूको कृपा प्राप्त गर्ने र जीवनमा सत्कर्मको रक्षा गर्ने कामना गरिन्छ। नेपालका हिमाल, पहाड र तराई सबै क्षेत्रमा पछिल्ला वर्षहरूमा राखी बाँध्ने प्रचलन फैलिएको छ।

स्वास्थ्यका दृष्टिले पनि आजको दिनको विशेषता छ। जनै पूर्णिमामा परम्परागत रूपमा एघार थरी गेडागुडी मिसाएर बनाइएको ‘क्वाँटी’ खाने चलन छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने, पाचन सुधार्ने र वर्षायाममा शरीरलाई तातो राख्ने मान्यता छ।

तराई–मधेसमा दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर दीर्घायु र समृद्धिको कामना गर्ने, दाजुभाइले दिदीबहिनीलाई उपहार र दक्षिणा दिने प्रथा आज पनि उत्साहका साथ जारी छ। धार्मिक आस्थासँगै सामाजिक एकताको सन्देश दिने यो पर्व देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host