Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

इरानको इजरायलमाथि क्षेप्यास्त्र आक्रमण, तीनको मृत्यु

इरानको इजरायलमाथि क्षेप्यास्त्र आक्रमण, तीनको मृत्यु
Subisu

एजेन्सी  । युद्धविरामको संकेतस्वरूप अन्तर्राष्ट्रिय समुदायले आशा गरेकै बेला इरानले इजरायलमाथि छ वटा क्षेप्यास्त्र प्रहार गरेको छ। उक्त आक्रमणमा तीन जनाको ज्यान गएको इजरायली सेनाले पुष्टि गरेको छ।

तेहरानको समयअनुसार मंगलबार बिहान ६ वटा क्षेप्यास्त्र तेल अभिभ र बीरशेबातर्फ प्रहार गरिएका थिए। विस्फोटको आवाज प्रत्यक्षदर्शीहरूले सुनेको बताएका छन्। इरानी सञ्चारमाध्यम ‘प्रेसटीभी’ले भने आक्रमणलगत्तै युद्धविराम सुरु भएको दाबी गरेको छ।

रोयटर्सका अनुसार, इरानी अधिकारीले युद्धविरामका लागि सहमति जनाइएको जानकारी दिएका छन्। यद्यपि, इरानका विदेशमन्त्री अब्बास अराग्चीले इजरायलको आक्रमण बन्द नभएसम्म स्थायी युद्धविराम सम्भव नभएको बताएका छन्।

“यदि इजरायलले मंगलबार बिहान ४ बजेसम्म कुनै आक्रमण गरेन भने हामी प्रत्याक्रमण रोक्नेछौं,” उनले भने।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि दुबै पक्षलाई बाँकी सैन्य गतिविधि पूरा गर्न दिने र त्यसपछि चरणबद्ध रूपमा युद्धविराम लागु गरिने संकेत दिएका छन्।

इरानको अर्धसरकारी समाचार संस्था एसएनएनले युद्धविराम लागू हुनुअघि तेहरानबाट अन्तिमपटक क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ।

युद्धको पृष्ठभूमिमा इजरायलले इरानले आणविक हतियार विकास गरिरहेको भन्दै जुन १३ देखि आक्रमण सुरु गरेको थियो। अमेरिकाले पनि आइतबार बिहान इरानका तीन आणविक केन्द्रमा बम प्रहार गरी इजरायललाई साथ दिएको थियो।

स्थिति अझै तनावपूर्ण छ। युद्धविरामको स्थायित्व इजरायल–इरानबीचको आगामी कूटनीतिक र सैन्य गतिविधिमा निर्भर रहने देखिन्छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host