एजेन्सी । इरान-इजरायलको युद्ध बाक्लिँदै गर्दा इजरायलको आक्रमणबाट एक हजार शय्याको अस्पताल ध्वास्त भएको छ।
इरानले इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो। इरानले इजरायलको एउटा ठूलो अस्पताललाई सीधै निशाना बनाउँदा हजार शय्याको अस्पताल ध्वास्त भएको हो।
इरानको आक्रमणपछि इजरायलले ठूलो क्षति बेहोरेको हो। इरानले इजरायलको दक्षिणमा रहेको सोरोका मेडिकल सेन्टरमा आक्रमण गरेको थियो।












