Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

काठमाडौं। लेबनानमा इसराइली सेना (आईडीएफं) ले आक्रमणलाई निरन्तरता दिएको छ।

त्यसको जवाफमा हिज्बुल्लाहले पनि मिसाइल प्रहार गरेको छ। पछिल्लो एक घण्टाभित्र विकसित घटनाक्रमले दक्षिण लेबनानमा तनाव झनै चर्किएको संकेत दिएको छ।

Subisu

दक्षिण लेबनानको चौकिन क्षेत्रस्थित एक गाउँ इसराइली हवाई आक्रमणपछि पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ। सार्वजनिक भएका तस्बिरहरूले गाउँ भग्नावशेषमा परिणत भएको पुष्टि गरेका छन्।

यसअघि इसराइली वायुसेनाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै आफूले उक्त क्षेत्रमा ‘आतंकवादी अखडा’लक्षित गर्ने जनाएको थियो। पोस्टमा उल्लेख गरिएको थियो कि हिज्बुल्लाहका प्रक्षेपण स्थलहरूमा आक्रमण सुरु गरिसकिएको छ।

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार इसराइली लडाकु विमानहरूले अन्य विभिन्न शहरहरूमा पनि आक्रमण गरेका छन्। ती आक्रमणमा सर्वसाधारण घाइते भएका छन् भने धेरै घरहरू ध्वस्त भएका छन्।

यसैबीच, हिज्बुल्लाहले इसराइलमाथि जवाफी आक्रमण गरेको पुष्टि गरेको छ। समूहले जारी गरेको वक्तव्यमा उत्तरी इसराइलतर्फ रकेट प्रहार गरिएको जनाइएको छ। हिज्बुल्लाह समर्थक टेलिभिजन अलमनार मार्फत सार्वजनिक वक्तव्यमा हाइफा सहरलाई ‘उन्नत मिसाइल’प्रयोग गरी निशाना बनाइएको दाबी गरिएको छ।

उक्त वक्तव्यमा समूहले आफूले संघर्षविरामको पालना गरे पनि ‘दुश्मनले नगरेको’ आरोप लगाउँदै प्रतिकार गरिएको जनाएको छ। साथै, बिन्त जबैल क्षेत्रमा इसराइली सैनिकमाथि पनि रकेट प्रहार गरिएको दाबी गरिएको छ, यद्यपि यसबारे आईडीएफले कुनै प्रतिक्रिया दिएको छैन।

इसराइलका आपतकालीन सेवाहरूले उत्तरी क्षेत्रमा भएको आक्रमणको प्रतिकार गरिरहेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार हाइफ़ा क्षेत्रमा साइरन बजेका थिए।

यसैबीच, समाचार संस्था रोयटर्सका अनुसार इसराइलको तेल अवीवमा पनि एयर रेड साइरन बजाइएको छ, जसले क्षेत्रीय सुरक्षा अवस्था अझ जटिल बन्दै गएको संकेत गरेको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

सेनाका नवआयुक्त अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन: चेन अफ कमान्डको दायराभित्र कर्तव्य पालना गर्नु

ताजा समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host