Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

इरानद्वारा इजरायलमा १ सय ८० ब्यालेस्टिक मिसाइल प्रहार

इरानद्वारा इजरायलमा १ सय ८० ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी । इरानले इजरायलमा १ सय ८० ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। निरन्तर प्रहार गरिएका मिसायलमध्ये अधिकांश इजरायलको प्रतिरक्षा प्रणालीले असफल बनाएको इजरायलले दाबी गरेको छ।

इजरायली रक्षा सेवा (आईडीएफ) का अनुसार आक्रमणमा कसैलाई पनि गम्भीर चोट लागेको छैन्। फुटेजमा इरानले मोसादको मुख्यालय, नेभाटिम एयरबेस र टेल नोफ एयरबेसलाई निशाना बनाएको देखाउँछ।

Subisu

इजरायलमा हमला गरेपछि इरानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई धम्की दिएको छ। इरानका राष्ट्रपति मसुद पजाकियानले इजरायलको आक्रमणको जवाफ दिएको बताएका छन्। यो इरानको हित र नागरिकको रक्षा गर्न आवश्यक कदमका रुपमा ब्याख्या गरेका छन्। यद्यपि अब इजरायलले थप उतेजना नफैल्याएसम्म आक्रमण नहुने इरानले बताएको छ।

इरानको आक्रमणपछि इजरायलका प्रधानमन्त्री नेतन्याहुले इरानले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन्। उनकै बोलीमा अमेरिकाले सहमति जनाउँदै इरानले कडा मुल्य चुकाउनु पर्ने बताएको छ। इजरायलको डिफेन्स फोर्स आइडिएफले इरानलाई नछोड्ने बताएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host