Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आजदेखि खुल्यो

बन्दीपुर केवलकार एण्ड टुरिजमले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने

काठमाडौं । पर्यटकिय क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने उद्देश्यसहित बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आजदेखि आम सर्वसाधारणका लागि खुलेको छ।

कम्पनीको जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। यसको २०.७० प्रतिशत सेयर अर्थात ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहका लागि छुट्याइएको छ। आयोजनाप्रभावित व्यक्ति, वैदेशिक रोजगारीमा रहेका नागरिक, कम्पनीका कर्मचारी तथा सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

Subisu

सेयरमा आवेदन भदौ १५ गतेसम्म दिन सकिने व्यवस्था गरिएको छ। न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। आवेदन मेरोसेयर अनलाइन प्रणाली वा आफ्नो खाता रहेको सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत गर्न सकिनेछ।

कम्पनीको व्यवसाय र भविष्य योजना

कम्पनीको मुख्य व्यवसाय केबुलकार तथा होटल सेवा हो। बन्दीपुरको केबुलकार गत वर्ष जेठ ३१ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको छ भने होटल क्विन टावर आगामी मंसिरदेखि सञ्चालनमा आउने अनुमान गरिएको छ।

कम्पनीले केबुलकार र होटलसँगै ड्राइभइन रेष्टुरेन्ट, मनोरञ्जनात्मक बगैंचा, जीप लाइन, स्काई साइक्लिङ्ग जस्ता गतिविधि सञ्चालनमा ल्याएको छ। साथै, स्काईवाक, बन्जीजम्प, स्विङ्ग र अन्य मनोरञ्जनात्मक पूर्वाधार निर्माण गरी व्यवसायिक पर्यटकीय गतिविधि विस्तार गर्ने योजना बनाइएको छ।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं, कालीमाटीमा रहेको छ। केयर रेटिङ नेपालले कम्पनीलाई बीबी रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहनमा मध्यमस्तरको संकेत गर्दछ।

आर्थिक अवस्था र प्रक्षेपण

कम्पनीको केबुलकार आयोजनाको कुल लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। गत चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ ४१ पैसा थियो भने प्रतिसेयर आम्दानी २.८४ रुपैयाँ ऋणात्मक रहेको थियो। सञ्चित नोक्सानी करिब १० करोड ६ लाख रुपैयाँ रहेको छ।

कम्पनीले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रतिसेयर आम्दानी ७.२४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ हुने प्रक्षेपण गरेको छ। साधारण लगानी फिर्ता अवधि अनुमान ८.२२ वर्ष रहेको कम्पनीले जनाएको छ।

लगानीकर्ताका लागि अवसर

बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओले साधारण लगानीकर्तालाई पर्यटन क्षेत्रको विकासमा सहभागी हुने मौका दिएको छ। कम्पनीले सञ्चालन गर्दै आएको मनोरञ्जनात्मक गतिविधि र आगामी पूर्वाधारले पर्यटक आकर्षण बढाउने अपेक्षा गरिएको छ।

नेपालको पर्यटन क्षेत्रमा स्थायित्व र लाभ सुनिश्चित गर्न कम्पनीले दीर्घकालीन योजना बनाएको र केबुलकार तथा होटल सञ्चालन मार्फत आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host