Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

भारत १७ वर्षपछि टि–२० विश्वकप च्याम्पियन

भारत १७ वर्षपछि टि–२० विश्वकप च्याम्पियन

काठमाडौं । भारत १७ वर्षपछि टि-२० विश्वकप च्याम्पियन बनेको छ। शनिबार राति बार्बाडोसमा भएको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारत १७ वर्षपछि च्याम्पियन बनेको हो।

यसअघि भारतले सन् २००७ को टि-२० विश्वकपको पहिलो संस्करण जितेको थियो।

Subisu

भारतले दिएको १७७ रनको मध्यम लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो। पहिलो पटक विश्वकप फाइलन खेलिरहेको दक्षिण अफ्रिका जित नजिक रहेर पनि उपाधिबाट बञ्चित भयो।

अन्तिम ५ ओभरमा ३० रन मात्र चाहिएको अवस्थामा सहज अवस्थामा उसले ३० बलमा २१ रन मात्र बनाउन सक्यो। उसलका लागि हेरिक क्लासले विस्फोटक ब्याटिङ गर्दै २७ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५२ रन बनाए।

यस्तै, क्वेन्टन डि ककले ३१ बलमा ३९, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ र डेविड मिलरले १७ बलमा २१ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। १५औं ओभरको पहिलो बलमै हार्दिक पाण्ड्याले क्लासनको विकेट लिएपछि भारत खेलमा फर्किएको थियो।

भारतलाई १७ वर्षपछि च्याम्पियन बनाउने क्रममा हार्दिकले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। यस्तै जस्प्रित बुमराह र अर्सदीप सिंहले समान २ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले विराट कोहलीले सम्हालिएको पारी खेलेपछि ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। पावर प्लेमै ३ विकेट गुमाएपनि विराटले एक छेउबाट इनिङ सम्हालेपछि भारतले प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो। यो टि २० विश्वकप फाइनलको सर्वाधिक स्कोर हो।

प्रतियोगिताभर खराब लयमा रहेका विराटले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ७६ रन बनाए। उनी प्लेअर अफ दी म्याच पनि भए। यस्तै अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन बनाए।

यी दुईले तेस्रो विकेटका लागि ५४ बलमा ७२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। विराटले त्यसपछि शिवम दुवेसँग चौथो विकेटका लागि ५७ रनको अर्को महत्वपूर्ण साझेदारी गरेका थिए। दुवेले १६ बमाल ३ चौका र १ छक्का मद्दतमा २७ रन बनाए।

बलिङमा दक्षिण अफ्रिकाका केशव महाराज र एनरिच नोर्कियाले समान २ तथा मार्को यान्सन र कागिसो रबाडाले समान १ विकेट लिए।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host