Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

इमरान खानको पार्टी पीटीआईका १०८ नेतालाई काराबास, विपक्षी नेता उमर अय्युबलाई १० वर्ष कैद

इमरान खानको पार्टी पीटीआईका १०८ नेतालाई काराबास, विपक्षी नेता उमर अय्युबलाई १० वर्ष कैद

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका १०८ सदस्यलाई काराबासको सजाय सुनाइएको छ। सन् २०२३ मा सेनाविरुद्ध हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा उनीहरूलाई सजाय सुनाइएको हो।

बीबीसीका अनुसार सजाय पाउनेहरूमध्ये पाकिस्तानको राष्ट्रिय सभामा विपक्षी दलका नेता उमर अय्युब खान समेत छन्। उनलाई आतंकवाद विरोधी अदालत (‘एन्टी टेररिज्म कोर्ट’) ले १० वर्ष कैदको सजाय सुनाएको हो।

Subisu

सन् २०२३ को मे महिनामा इमरान खानलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतमा उपस्थित गराउन लाग्दा पाकिस्तानको सुरक्षाबलले उनलाई गिरफ्तार गरेको थियो। गिरफ्तारीअघि नै देशका विभिन्न भागमा हिंस्रक विरोध प्रदर्शनहरू भइसकेका थिए। ती प्रदर्शनहरूमा संलग्न भएको आरोपमा पीटीआईका नेताहरूमाथि कारबाही गरिएको हो।

पछिल्लो फैसलाले पीटीआईका छ जना सांसदहरूलाई अयोग्य ठहर गर्दै संसद सदस्यता पनि खारेज गरेको छ। विपक्षी दलहरूले अदालतको यो निर्णयको आलोचना गरेका छन्। उनीहरूले यसलाई राजनैतिक प्रतिशोधको रूपमा लिएको आरोप लगाएका छन्।

इमरान खान हाल पनि विभिन्न मुद्दामा जेलमै रहेका छन् भने पीटीआईले हालैका दिनहरूमा सरकारविरुद्धको दबाब अभियानलाई निरन्तरता दिँदै आएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

घरबाटै पेन्सन नवीकरण, अब कार्यालय धाउन नपर्ने

सार्वजनिक यातायातको भाडादर बढ्यो, कुन रुटको कति ?

बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

रास्वपा–राप्रपा सम्बन्धमा चिसोपनाः उपसभामुख चुनावले खोल्यो ‘आश्वासन र भरोसा’ को बहस

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host