Outline Khabar
बुधबार, अशोज २८, २०८३
Wednesday, October 14, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
बुधबार, अशोज २८, २०८३
Wednesday, October 14, 2026
                                                       
No Result
View All Result

चालू खाता बचत बलियो, आर्थिक वृद्धि कमजोर : आईएमएफ

काठमाडौं । नेपालको बाह्य आर्थिक सन्तुलन बलियो देखिए पनि आर्थिक वृद्धिको गति भने सुस्त रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ। आईएमएफको पछिल्लो ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनअनुसार सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुनेछ।

सन् २०२५ मा ४.४ प्रतिशत वृद्धि हुने अनुमान गरेको आईएमएफले सन् २०२७ मा पनि नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्रै पुग्ने जनाएको छ। यसले नेपालको अर्थतन्त्रले अपेक्षित गति लिन नसक्ने देखाउँछ।

Subisu

तर बाह्य क्षेत्रको अवस्था भने तुलनात्मक रूपमा बलियो रहने अनुमान छ। सन् २०२६ मा नेपालको चालू खाता बचत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १३.९ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। सन् २०२५ मा यस्तो बचत ६.६ प्रतिशत रहने अनुमान थियो। यद्यपि, सन् २०२७ मा बचत घटेर २ प्रतिशतमा झर्ने आईएमएफको आँकलन छ।

मूल्यवृद्धि पनि सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्ने अनुमान छ। तर सन् २०२७ मा मुद्रास्फीति बढेर ५.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

क्षेत्रीय तुलनामा नेपालको आर्थिक वृद्धि कमजोर देखिन्छ। सन् २०२६ मा भारत र भुटानको अर्थतन्त्र ७ प्रतिशतका दरले विस्तार हुने अनुमान छ। भियतनामको वृद्धि ८.४ प्रतिशत पुग्नेछ। एसियाको औसत आर्थिक वृद्धिदर ४.८ प्रतिशत रहने प्रक्षेपण छ।

यसअनुसार नेपालले बाह्य आर्थिक सन्तुलन कायम राखे पनि उत्पादन, लगानी र रोजगारी विस्तारमार्फत आर्थिक वृद्धिको गति बढाउनुपर्ने चुनौती देखिएको छ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

यी व्यक्ति रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न पाउँदैनन्

रास्वपा सभापतिमा रविको उम्मेदवारी दर्ता, वरिष्ठ नेतामा बालेन सर्वसम्मत

स्थानीय तहको निर्वाचनमा होमियो रास्वपा, उम्मेदवार बन्न के गर्नुपर्छ?

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

नैतिकतासम्बन्धी प्रश्न उठेपछि साउदीका लागि प्रस्तावित सुनारको नाम अस्वीकृत

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

मानवअधिकार परिषदमा नेपाल तेस्रोपटक निर्वाचित, १७३ मतसहित एसिया-प्रशान्तमा पहिलो

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

शंकास्पद कारोबार रोक्का गर्न राष्ट्र बैंकको निर्देशन: चाडपर्वमा बैंकिङ ठगी रोक्न प्रहरीसँग २४ घण्टा सम्पर्कमा रहनुपर्ने

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ओमानमाथि नेपालको ११३ रनको सानदार जित, अंक तालिकामा नेपाल छैटौँ

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host