Outline Khabar
शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
                                                       
No Result
View All Result

हुन्डाईको कोना अब शून्य प्रतिशत ब्याजदरमा

हुन्डाईको कोना अब शून्य प्रतिशत ब्याजदरमा

काठमाडौं । नेपालको लागि हुन्डाईगाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोना को खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले कोनामा ‘जिरो इमिसन, जिरो इन्ट्रेस्ट रेट’ योजना ग्राहक माझ सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत इच्छुक ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्ष को लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन्।

Subisu

हुन्डाई कोना २ वटा भेरियन्टमा उपलब्ध छ । कोना जीएल को मूल्य रु. ५९,९६,००० र जीएलएस भेरियन्टको मूल्य रु. ६४,९६,००० रहेको छ ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिङ्गल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ ।

हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठुलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

ग्रामीण पर्यटन प्रवर्द्धन गर्न बन्दीपुरमा भिलेज टुरिज्म मार्ट ०८३ सुरु

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

नेपालले हरायो युएईलाई, दीपेन्द्रको शतक

यी ५२ रोग संक्रामकको सूचीमा

आज सार्वजनिक बिदा, सरकारी अस्पतालमा ओपिडी सञ्चालनमा

असनमा शनिबार गुड्ने छैनन् गाडी, मौलिकता जोगाउन विशेष कार्यक्रम

मनोहराले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा संरक्षण गर्दै काठमाडौं महानगर

अभाव चर्किएपछि निगमको जुक्ति: अब आधा सिलिन्डर ग्यास, मूल्य ९५५

निगमले बढायो खाना पकाउने ग्यासको भाउ, महँगियो भान्सा

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

रोल्पा दुर्घटनाको छानबिनका लागि समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host