Outline Khabar
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
TRENDING
rauthat
  • होमपेज
  • प्रमुख समाचार
  • अर्थ/वाणिज्य
  • स्वास्थ्य/शिक्षा
  • राजनीति
  • खेलकुद
  • मनोरन्जन
  • विचार/अन्तर्वार्ता
  • प्रवास
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अन्य
    • साहित्य
    • विजनेस
    • जीवनशैली
    • विज्ञान र प्रविधि
    • संस्कृति र कला
    • विश्व
No Result
View All Result
Logo
शुक्रबार, चैत्र २७, २०८२
Friday, April 10, 2026
                                                       
No Result
View All Result

हुम्ला जान प्रधानमन्त्री ओलीलाई मौसमले दिएन साथ

हुम्ला जान प्रधानमन्त्री ओलीलाई मौसमले दिएन साथ

काठमाडौं । कर्णाली करिडोरअन्तर्गत हुम्लाको चुवाखोलामा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज पुलको उद्घाटनका लागि सुर्खेत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको टोली मौसमका कारण सुर्खेतमै रोकिएको छ।

प्रधानमन्त्री ओली शुक्रबार बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुगेका थिए। तर खराब मौसमका कारण उनको हुम्ला यात्रा प्रभावित भएको हो। ओलीसहितको टोली नेपाली सेनाको उत्तर–पश्चिम पृतना हेडक्वार्टरमा ४ घण्टादेखि मौसम खुल्ने प्रतीक्षामा बसेको छ।

Subisu

“मौसम सफा हुने बाटो कुरेर बसेका छौं,” नेपाली सेनाका एक अधिकृतले जानकारी दिँदै भने, “हुम्लामा सम्पूर्ण तयारी भइसकेको छ, मौसम खुलेपछि जान्छौं।”

उक्त भ्रमणका लागि प्रधानमन्त्री आउँदा सेनाको हेलिकोप्टर प्रयोग गरिएको थियो। तर फर्कने बेला हेलिकोप्टर ढिलो हुन सक्ने भएकाले नेपाली सेनाको जहाजमार्फत फर्किने तयारी भएको छ। सेनाको विमान काठमाडौंबाट सुर्खेततर्फ उडिसकेको जनाइएको छ।

हुम्लामा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिज उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो। मौसमले साथ नदिँदा प्रधानमन्त्रीको उक्त कार्यक्रम प्रभावित भएको हो।

तपाईको प्रतिक्रिया !

आउटलाइन खबर

आउटलाइन खबर

सम्बन्धित समाचार

विकासमा अब्बल सूर्योदय : दीगो विकास लक्ष्यदेखि बुहारी शिक्षासम्म

आइतबार पनि ओपीडी सेवा सञ्चालन हुने, स्वास्थ्यकर्मीलाई शनिबारबाहेक बिदा मिलाउन निर्देशन

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

सिंहदरबार कडाइ गर्ने कदमबाट पछि हट्यो सरकार, कानुन व्यवसायीले परिचयपत्रका आधारमा प्रवेश पाउने

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

लेबनानमा इसराइली आक्रमण जारी, हिज्बुल्लाहद्वारा मिसाइल प्रतिकार

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

मध्य र पश्चिम नेपालमा मौसम सफा, पूर्वमा वर्षाको सम्भावना

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

दुई दिने बिदाले विद्यालय शिक्षामा चुनौती, नेसनल प्याब्सनको चिन्ता

काठमाडौं महानगरको छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा सार्वजनिक, १४ हजार बढी विद्यार्थी सहभागी

धकेलियो शैक्षिक सत्र, २१ वैशाखबाट मात्र पढाइ हुने

ताजा समाचार

Load More
Subisu

हाम्रो बारेमा

आउटलाइन मिडिया प्रा.लि. द्वारा सञ्चालित आउटलाइन खबर डटकम
सूचना विभाग दर्ता नं‍‌.- ४५७०-२०८०/२०८१
Thapathali, Kathmandu, Nepal
सम्पर्क नम्बरः 01-4102103, 01-4227325
Email: officeoutline@gmail.com

हाम्रो टीम

सम्पादक: सरोज प्रसाद दाहाल

सामाजिक सञ्जाल

  • Privacy Policy

©2024 All copyrights reserved to Outline Khabar | Developed By: Himalayan Host